शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाको कालिञ्चोकमा भेटियो मानव कङ्काल

दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ  । पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही  भाग मात्रै देखिएको छ । उक्त स्थानमा मालिङ्गो...