आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ मन्त्रीलाई छायामन्त्रीको सुझाव, औँल्याए यस्ता चुनौती

काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा नौजना नयाँ मन्त्रीले प्रवेश पाएका छन् । जसमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाल, उद्योग,...