आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन: नेपालमा यस्ता छन् मानवअधिकार उल्लंघनका घटना

काठमाडौं । एमनेस्टी इन्टरनेसनलले सन् २०२० मा भएका मानवअधिकारका घटनालाई लिएर वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा नेपालमा राज्यपक्षबाट भएका मानवअधिकार उल्लंघनका केही गम्भीर घटनालाई उजागर गरिएको छ...