सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्लाफाँटामा चितुवाको आक्रमणबाट एक युवक घाइते

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदायिक वनमा...