काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दा राखेर विश्वकप फुटबलका खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ। बिहीबारदेखि सुरु हुन लागेको 'फिफा विश्वकप फुटबल २०२६' का खेलहरू सामूहिक...