काठमाडौँ । विश्व प्रेस काउन्सिल (डब्लुएपिसी)ले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि प्रहरी निगरानी र स्रोत खुलाउन दबाब दिइएको भन्दै निन्दा गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले प्रहरी...