काठमाडौँ । प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आजैदेखि लागू हुनेगरी शर्मालाई सीईओमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुने...