बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बागमती विश्वविद्यालय सञ्चालन गर्न छुट्टै ऐनको माग

हेटौँडा । बागमती प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएको बागमती विश्वविद्यालय सञ्चालनको लागि छुट्टै ऐन निर्माण गर्न माग गरेको छ । हालै सञ्चालनमा आएको बागमती विश्वविद्यालय छुट्टै ऐन (कानुनी आधार)...