बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित

उदयपुर । जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न थालेपछि उदयपुरका किसान चिन्तित बनेका छन् । जिल्लाको त्रियुगा तथा चौदण्डी...