मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीकरणको प्रतीक्षामा देवघाट गाउँका बासिन्दा

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–१ का ६० वर्षीय ओमबहादुर गुरुङ लामो समयदेखि बिजुलीको उज्यालो आउने आशामा छन् । लामो समयदेखि गाउँका डाँडापाखाबाट राति देखिने बजारमा बलेको बिजुली गाउँमा बल्ने भनेपछि...