काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी नायव निरिक्षक (सई) कुन्जाङ छोपेल शेर्पालाई स्वागत गरिएको छ । यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहरण गरेकी...