बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रियल स्टेट व्यवसाय देश विकासको महत्वपूर्ण उद्योग हो : मीनमान श्रेष्ठ

काठमाडौं– नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष मीनमान श्रेष्ठले रियल स्टेट व्यवसायलाई देशको समग्र विकासमा टेवा पुर्याउने उद्योगको रुपमा स्थापित गर्नुपर्ने बताएका छन् ।  काठमाडौंस्थित मेरियट होटलमा सम्पन्न...