रौतहट । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मधेस प्रदेशमा ७ हजार ३१७ सवारी दुर्घटना हुँदा ४८५ जनाको मृत्यु भएको छ । यस्तै १० हजार ९५७ जना घाइते भएका छन्। ...