शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संगीतको कुनै सीमा हुँदैन : शम्भुजित बाँस्कोटा

काठमाडौँ । संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताएका छन् । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्...