तेहरान । इरान सरकारले हालै भएको सरकार विरोधी प्रदर्शनमा संलग्न दुई युवालाई मृत्युदण्डको सजाय सुनाएको छ । उनीहरुविरुद्ध इरानी सुरक्षा बलका एक अधिकारीको हत्या गरेको आरोप लागेको थियो । ...