शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

६० लाख नेपालीलाई मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण :  अध्यक्ष कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले ६० लाख नेपाली नागरिकलार्इ मतदानबाट वञ्चित गरेर आउने जनमत अपूर्ण भइरहेको भन्दै विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।  ...