शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमालेको सूर्य चिह्नबाट लड्न राप्रपा नेपालद्वारा ३० स्थानीय तहमा दावी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)ले नेकपा एमालेको सूर्य चिह्नबाट स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भएसँगै अब भागबण्डा कसरी मिलाउने भन्नेबारे छलफल केन्द्रीत भएको नेताहरुले बताएका...