कुशल पंजाबीको शोक सभामा श्रीमती मुख लुकाउँदै पुगिन्, देखिएनन् छोरा
बुधबार, १६ पुस २०७६, ०८ : ५४
कुशल पंजाबीको आत्म शान्तिका लागि आइतबार मुम्बईमा एउटा शोक सभा राखियो । यो शोक सभामा कुशलकी श्रीमती आन्ड्रे डोले पनि पुगिन् । उनी मिडियासँग आफ्नो अनुहार लुकाइरहेको देखिइन् । यस्तै उक्त शोक सभामा कुशल–आन्ड्रेका तीन वर्षका छोरा कियान देखिएनन् । टेलिभिजनका केही सेलिब्रिटीको भने उपस्थिती रह्यो । कविता कौशिक, करणवीर बोहरा, आमिर अली, चेतन हंसराज, अपूर्व अग्निहोत्री, शिल्पा सकलानीलगायतका कलाकारको उपस्थिती रह्यो ।
याे पनिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण