नरेन्द्रराज प्रसाई

राजाका ज्वाइँको खेलप्रेम access_timeअसोज २, २०७९

एक वर्षभित्रै ८० वर्ष पुग्ने दौडमा हिँड्दै गरेका एक जना व्यक्तिलाई झट्ट देख्नेलाई उहाँको उमेर अड्कल लगायो भने उसले सजिलोसँग ६० या ६५ वर्ष भनेर पनि भनिदेला । कुमार मोहनबहादुर शाहीले आफ्नो शरीरलाई त्यस्तै स्वस्थकर बनाउनुभएको छ । अन्ततः मान्छेले चाहँदा आफूले आफूलाई सजिलोसँ...

के आदिकवि भानुभक्तको जन्ममितिमा अझै छ विवाद ? access_timeअसार २९, २०७९

पाहाड्को अति वेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,  खुप् उच्चा कुल आर्यवंशि हुनगै सत्कर्ममा मन्दिया, विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, इन्को नाति म भानुभक्त भनि हूँ यो जानि चिन्ही लिया । भानुभक्त आचार्यका बाजे श्रीकृष्ण आचार्य तनहुँको चुँदी रम्घाका प्...

बाटो हिँड्दा शोभालाई लाग्ने त्यो लाञ्छना :  ‘ऊ त्यो हत्याराकी स्वास्नी हो’ access_timeअसार १७, २०७९

रोहितले बिहे गरेको अर्को वर्ष अर्थात् २०४१ साल भदौ ९ गते जेठा छोराका रूपमा सुवेगको जन्म भयो; साथै २०४५ पुस ३ गते कान्छा छोरा सुवानको जन्म भयो । कान्छा छोराको जन्मताका चाहिँ रोहित नक्खु जेलमा जीवन बिताइरहेका थिए । रोहितका दुवै छोरा घर व्यवहार, पढाइ, जनसम्पर्क अनि सम...

शोभाका साथीहरु भन्थे : यस्तो पनि जीवन हुन्छ र ? access_timeअसार १६, २०७९

शोभा प्रधान रामेछापमा एसएलसी दिएर बसेकी थिइन् । त्यतिखेरसम्म उनले रोहितको नाउँ सुनेकी पनि थिइनन् । जब उनी रोहितको मगनीमा परिन् तब उनले रोहितको सङ्क्षिप्त परिचय सुन्न पाइन् । बिहे गरेपछि मात्रै उनले रोहितको जीवनी क्रमशः बुझ्दै जान थालिन् । उनले बिहेपछि नै आईएको अध्ययन ...

प्रिय शोभा ! जीवनलाई अर्कै बाटो लिनु थियो access_timeअसार १५, २०७९

प्रिय शोभा ! खाली पिरियडमा फेरि म अस्पताल र अड्डामा दौडन्थेँ । एक प्रकारले त्यति बेला मेरो जीवन व्यस्त र सार्थक थियो । ‘निःस्वार्थी निडर हुन्छ’ भन्ने उक्ति मेरो मनमा गाडिएको थियो र जनताको निस्वार्थ सेवा गर्ने भावना बाहेक मेरो मनमा अरू कुनै कुराले ठाउँ पा...

जेलबाट शोभालाई रोहितको चिठी access_timeअसार १४, २०७९

रोहितले बिहे गरेपछि उनको पहिलो कर्तव्य आफ्नी पत्नीका मनमा लागेको कुहिरो हटाउनु थियो । तर उनले त्यो मौका कहिले पनि पाएनन् । बिहे गरेपछिका वर्षहरूमा कैदी जीवन भोग्नुपर्दा रोहितले जेलबाट स्पष्टीकरण खामेर आफ्नी पत्नीलाई चिठी लेखेका थिए— प्रिय शोभा ! तिमीले ब...

केटीहरूलाई ट्युसन पढाउन मान्दैनथे नारायणमान विजुक्छेँ access_timeअसार १३, २०७९

नारायणमान विजुक्छेँ ‘रोहित’ शिक्षक सेवामा लाग्दा इमान्दारीपूर्वक लागे । उनले जुनजुन स्कुलमा पढाए, उनी एउटा इमानदार शिक्षकका रूपमा दरिएका थिए । उनी घरमा आएका विद्यार्थीलाई निःशुल्क पढाउने गर्थे । उनी शिक्षा सेवालाई जीवनको एउटा उपलब्धि ठान्थे । यति हुदाहुद...

एक जोर कम्युनिष्टको सङ्घर्षमय जीवन access_timeअसार १२, २०७९

नारायणमान विजुक्छेँ ‘रोहित’ सानैदेखि रसिक थिए । उनी बाल्यकालदेखि नै मिलनसार र त्यति नै भद्र पनि थिए । घरको जेठो छोरो भएकाले एकातिर घरको व्यवहार थाप्लोमा पर्नु, अर्कातिर कम्युनिस्ट भएर राजनीतिमा सक्रिय हुनु एवम् शारीरिक रोगको उपचारपछि आआनो स्वास्थ्यलाई जोग...

शताब्दी पुरुष जोशीः कम्प्युटरका हार्डडिक्स access_timeबैशाख ३०, २०७९

नेवार जातिलाई पहिला ‘नेवाल’ भनिन्थ्यो । क्रमशः ‘ल’ हटेर यो जाति नेवाः या नेवार हुन थाल्यो । यो जातिले नेपाली माटोमा प्राचीनकालदेखि नै जरा गाडेको हो । नेवार काठमाडौँ उपत्यकाका आदिवासी हुन् ।  नेपालको प्रथम राजवंश गोपालवंश हो र गो...

एउटा ऋषितुल्य विभूति अर्थात् ‘मानसाग्नि’ access_timeफागुन २२, २०७७

ज्ञानविज्ञान, धर्मसंस्कृति र मानवसेवामा समर्पित अर्का एक जना व्यक्ति नेपाल राष्ट्रले पनि पाएको छ । व्यक्तिगत स्वार्थभन्दा धेरै नै माथि उठेको, राजनीतिक खिचातानीबाट अत्यन्तै टाढा बसेको र धनमोहको सोचभन्दा अलग्गै भएको मान्छे पनि यही नेपालमा रहेका छन् । जनउपकारमा निर्लिप्त भएका म...

सुखानी हत्याकाण्ड र मैले हेरेको दृश्य access_timeफागुन २१, २०७७

झापा विद्रोहका कारण त्यहाँका मान्छेहरू आकुलव्याकुल भएका थिए । त्यस विद्रोहबाट खास गरेर शोषक, फटाहा र सामन्त मनोभाव भएका मान्छेहरूको सातोपुत्लो गएको बुझिन्थ्यो । झापा विद्रोहका अर्का नायक शिवप्रसाद शिवाकोटीहरू त्यस बेलासम्ममा नक्सलाइट कम्युनिस्टको शीर्षकमा कहलिन थालिसकेका ...

स्वरका कुबेर ध्रुव केसी access_timeमाघ १०, २०७७

      मायाको डोरी लम्किरहेछ कहाँ गई अल्झने हो कसैलाई बाँधी ल्याउने पो हो कि मलाई नै तानी लाने हो ? (स्वर : ध्रुव के.सी., सङ्गीत र शब्द : वीणा राणा) ध्रुव के.सी.ले अत्यन्तै थोरै गीत गाए; तर यिनका गीत सबै प्रसिद्ध भए । क...

मेडिकल कलेज स्थापनाका परिकल्पनाकार डा.भीष्मराज प्रसाईको जिन्दगानी access_timeमंसिर २२, २०७७

भीष्मराज प्रसाईको जन्म १९८९ साल असोजको फूलपातीमा ताप्लेजुङको आठराई निघुरादिनमा भएको थियो । उनी गङ्गाप्रसाद प्रसाई र छायादेवीका जेठा छोरा थिए । उनी बाल्यकालमा हुँदा उनलाई विफरले आक्रमण गरेको थियो । उनका शरीरभरि फोका पाकेका थिए र फुटेर झन् घाउ हुने भएकाले उनले ओछ्य...

सहाना प्रधान र म गैरगणतान्त्रिक लेखक access_timeमंसिर २०, २०७७

सहाना प्रधानलाई राजा वीरेन्द्रले फलामजस्तै कडा (Iron Lady) अनि सिद्धान्तवादी नारी हुकुम भएको थियो । उनी कडा र सिद्धान्तवादीका अतिरिक्त नेपाली कम्युनिस्ट आन्दोलनलाई शिखरमा पु-याउन मद्दत गर्ने एउटी वीराङ्गना पनि थिइन् । नेपाल कम्युनिस्ट पार्टीका बौद्धिक, देशभक्त र शिखर गुरु ...

नारायण गोपाल भन्थे– ‘भ्रष्टलाई मृत्युदण्ड दिनुपर्छ’ access_timeमंसिर १९, २०७७

  २०४० सालमा मैले नारायण गोपाललाई स्वरसम्राट् या स्वरका ‘वादशाह’ लेखेको थिएँ । त्यतिबेलै उनले मलाई भनेको कुरा पनि मैले मेरो ‘केही चर्चित अनुहार’ नामक जीवनीग्रन्थमा छापेको थिएँ । उनी भन्थे– ‘भ्रष्टलाई कठोर सजाय वा मृत्युद...

सहाना प्रधानको गौरवमय जीवनको अन्त्य access_timeमंसिर १३, २०७७

२०४७ सालको कुरा हो– सहाना प्रधान बहुदलीय व्यवस्थाको आगमनसँगै उद्योग तथा वाणिज्य मन्त्री भएकी थिइन् । साथै उनी मर्यादाक्रममा प्रधानमन्त्रीभन्दा पछाडि अर्थात् वरीयताक्रममा दोस्रो मन्त्री थिइन् । उनी उल्लासमय ढङ्गबाट आफ्नो कार्यमा समर्पित थिइन् । त्यही समयमा उनलाई भेट्न नेपालका...

सहानालाई महाकालीको विष access_timeमंसिर ६, २०७७

२०४७ साल वैशाख ३ गते नेपालमा अन्तरिम सरकार बन्यो । त्यस सरकारको प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई थिए । साथै मर्यादाक्रममा दोस्रो व्यक्तिका रूपमा सहाना प्रधान मन्त्री बनेकी थिइन् । भट्टराई प्रधानमन्त्री भएपछि उनलाई भ्रमणका लागि भारत सरकारले निम्तो दिएको थियो । उनको नेतृत्वमा भ...

सहाना प्रधानको विदेश भ्रमण : कतै हर्ष, कतै वैराग access_timeमंसिर १, २०७७

सहाना प्रधानले बाल्यकालमा नै विदेशको रङ्गीविरङ्गीको झाँकी देखिसकेकी थिइन् । म्यान्मा र भारत पुगिसकेकी उनलाई त्यसपरको अरू देश हेर्ने कौतुहल पनि थियो । त्यति मात्र नभएर उनी कम्युनिस्ट सिद्धान्तमा समर्पित भएका नाताले पनि चीन, उत्तर कोरिया, रुस आदि देश पुग्ने उनको तीव्र चहान...

देवकोटाले हरि श्रेष्ठसँग बिष किन मागे ? access_timeकात्तिक २९, २०७७

महाकवि लक्ष्मीप्रसाद देवकोटाको हरि श्रेष्ठसँग २००७ सालदेखि नै घनिष्ठ सम्बन्ध गाँसिएको थियो । देवकोटाप्रति श्रेष्ठको भावना देवकोटाको रचनाले मात्र होइन, देवकोटाको उदार दृष्टिकोण, व्यापक हृदय र मानवीय गुणका तत्वहरूले जहिले पनि झुकिरह्यो । देवकोटा पनि श्रेष्ठको जाँगर, समर्पण...

सहाना प्रधानको स्वदेश भ्रमण र केही कम्युनिष्टकर्मीहरू access_timeकात्तिक २२, २०७७

सहाना प्रधानको रुचिको विषय भ्रमण पनि थियो । त्यसैले देशका विविध गाउँठाउँको भ्रमण गर्न पनि उनलाई जुरेको थियो । उनी केवल भ्रमण मात्र गर्दिन थिइन्; गएका ठाउँहरूबाट केही सिकेर पनि आउथिन् । भ्रमणको क्रममा उनले नेपालका तत्कालीन चौधै अञ्चलको भ्रमण गरेकी थिइन् । घरब...

पुष्पलालका अन्तिम वाणी : सहाना ! तिमीलाई मैले दु:ख मात्र दिएँ access_timeकात्तिक १५, २०७७

सहाना प्रधान र पुष्पलाल दिल्लीमा थिए । त्यसैबीच पुष्पलाल बिरामी परे । उनी लरतरो बिरामी पर्दा टेरपुच्छरै लगाउँदैन थिए । त्यसैले बिरामी परेका बेला पनि उनले दौडधुप गर्ने काम छाडेका थिएनन् । ‘आराम गर्नु नि ! शारीरिक यन्त्रले पनि कतिन्जेल थाम्छ ?’ आफ्ना पत...

ललितत्रिपुरसुन्दरीको काशीमा कीर्तिस्तम्भ access_timeकात्तिक १०, २०७७

     भारतको काशीमा जम्मा तेइस हजारजति मन्दिर छन् । यहीँबाट बग्ने गङ्गा नदी काशीको महत्वपूर्ण आकर्षण मानिन्छ । भागीरथी गङ्गा नदीको माझ अथवा भनौँ केन्द्रीय भाग धनु जस्तै भएर गुलेलीको आकारमा रहेको छ । त्यसैले त्यो काशीकै एउटा आकर्षक, लोभिलो र मनमुग्धक...

सहाना प्रधानको जागिरमा आगो access_timeकात्तिक ८, २०७७

सहाना प्रधान आफ्नो प्राध्यापकीय सेवामा सधैँ दत्तचित्त भएर लागिरहेकी हुन्थिन् । उनका लागि उनका विद्यार्थी अति प्रिय हुन्थे । आफ्ना विद्यार्थीको पढाइको श्रीवृद्धिका लागि मात्रै उनको मन गएको हुन्थ्यो । उनी आफ्नै शैक्षिक निष्ठामा बाँधिएकै बेला २०३२ सालमा देशमा विद्यार्थी आन्दोलन चर्...

सहाना प्रधानको जीवनमा सेती नदीमा भएको त्यो घटना access_timeकात्तिक १, २०७७

सहाना प्रधान हरेक कुरामा चाख राख्ने गर्थिन् । उनका लागि रुचि नभएको कुनै विषय नै थिएन । उनलाई कला, संस्कृति, इतिहास, भूगोल, विज्ञान, राजनीति, अर्थशास्त्र आदि विषयको ज्ञान थियो । तर अत्याधिक रूपमा चाहिँ उनी शिक्षा र राजनीतिप्रति मुखरित थिइन् । नाटकदेखि घोडचढीसम्म र यात्...

सहाना प्रधानको जीवनमा आर्थिक सङ्कट access_timeअसोज २४, २०७७

छोरी जन्मेपछि सहाना प्रधानलाई घरायसी आर्थिक कारणले तनाव हुन थालेको थियो । उनको खासै आयस्ता थिएन । उनका ससुरा नेपाल सरकारका सुब्बा थिए । उनको त्यो जागिर पनि स्थायी थिएन । त्यस घडी दुईदुईवटा स्कुलमा काम गरेर छोरी हुर्काउन सहानालाई सकस परेको थियो । त्यसैले उनी एउटा ...

Page 1 of 2