केन्द्रीय संस्करण

डा. उज्ज्वल न्यौपाने

मुटुरोगीहरू किन कोरोनादेखि सतर्क हुनुपर्छ ? access_timeअसोज २२, २०७७

कोरोना भाइरस समूहको सार्स–कोभी–२ नामक भाइरसले उत्पन्न गराउने कोरोना भाइरस रोग २०१९ अथवा कोभिड–१९ अहिले विश्वभर फैलिएर करोडौँलाई असर गरिसकेको छ । गत वर्षको डिसेम्बर दोस्रो साता उत्पन्न भएको यस रोगको असरलाई ध्यानमा राखेर विश्व स्वास्थ्य सङ्गठनले २०२० ...