सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बालसंसार

छोरीका लागि सुरक्षित समाज बनाउनु छ भने छोरा हुर्काउँदा यी पाँच कुरा ध्यान दिनुहोस्

२१ औं शताब्दिमा पनि महिलाहरु सुरक्षित नभएको धेरैले गुनासो गर्ने गर्छन् । यसैबीच यस्ता घटनामा तीब्र वृद्धि हुनुमा कतै छोराहरुको हुर्काइमा नै कुनै गल्ती भइरहेको त छैन वा केटाहरुको मनोविज्ञानमा कुनै अन्जान कुराले त प्रभावित