बुढापाकाहरूले जसले जस्तो कर्म गर्छ त्यस्तै फल पाउँछ भन्ने गरेका भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । तर, त्यो किन र कसरी भन्ने कुरा भने थाहा नहुन सक्छ । त्यसैले यहाँ यस्तै प्रसङ्ग प्रस्तुत गर्ने प्रयास गरिएको
सरदार बल्लभ भाइ पटेलको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका अग्रगामी व्यक्तित्व पटेल सानैदेखि स्वतन्त्रता प्रेमी थिए । उनी अधिकार मात्र खोज्दैन थे कर्तव्य निर्वाहतर्फ पनि उत्तिकै...
जितेन्द्र रसिकको बालचित्रकथा ‘हनुमानको करामत’ बजारमा आएको छ । यसमा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते...
एकदिन बिहान सबेरै राजा जगदादित्यसमक्ष आएर द्वारपालले भने– ‘महाराज ! बाहिर कोही आएका छन्, हजुरसँग तत्कालै भेट गर्न चाहन्छन् । छिमेकी मुलुकबाट आएको हुँ भन्छन्,...
१, संसारमा अहङ्कारभन्दा ठूलो शत्रु अरू केही हुँदैन । इतिहासमा एकसेएक मैहुँ भन्ने राजामाहाराजहरू समेत यसैका कारण पतन भएर गएका छन् । तीमध्ये कतिको नामसम्म सुनिन्छ कतिको त नामोनिसानै छैन...
अघि कुनैबेला एकादेशमा एक जना सन्काहा राजा थिए । उनको हरेक काम सनकको भरमा चल्थ्यो । बोली रुखो थियो, व्यवहार क्रुर । कसैको ज्यानै लिनु पनि उनका लागि ख्यालख्याल थियो...
मङ्गल ग्रहको नाम हामी सबैले सुनेका छौँ । पृथिवीको नजिक रहेर सूर्यलाई परिक्रमा गर्ने ग्रहहरूमा मङ्गल पनि पर्छ । यिनीहरूको आपसी दूरी भने परिवर्तन भइरहन्छ । नजिक हुन पुगेको अवस्थामा...
धेरै पहिले कुनै गाउँमा एउटा पीपलको रुख थियो । ऊ सेवालाई धर्म मान्थ्यो, रातदिन गाउँलेको सेवा गथ्र्यो । घाँस चाहिनेलाई घाँस, दाउरा चाहिनेलाई दाउरा, शीतल चाहनेलाई छायाँ, विश्राम चाहनेलाई विश्रामस्थल,...
अघि कुनै बेला एउटा गाउँमा एकजना विनोदप्रेमी सामन्त थिए । उनी गाउँमा अनेक किसिमका प्रतियोगिता आयोजना गरी आफू पनि प्रशन्न रहन्थे र अरूलाई पनि प्रशन्न गराउने प्रयास गर्थे । त्यस्तैमा...
धेरै पहिलेको कुरा हो, एउटा गाउँमा गरीव किसान दम्पती बस्थे । जग्गाजमीन केही थिएन, अरुको ज्याला मजदुरी गरी परिवार पाल्थे । गरीवीका कारण दुई छाक पेटभरी पनि खान पनि धौधौ...
धेरै पहिले वासनापुर नामक देशमा कामासुर नामक वासनाप्रेमी सेठ थिए । जन्म त उनको उच्च खानदानी कुलमा भएको थियो तर व्यवहार भने साह्रै निच र तस्लोस्तरको गर्थे । खासगरी...
यतिबेला हामीकहाँ दसैँ पर्वको रमाइलो छ भन्ने कुरा भाइबहिनीलाई थाहै छ । आगामी २९ गते शुक्रबार मान्यजनका हातबाट टीका र जमारा लगाई आशीर्वाद लिएपछि सकिन्छ भन्ने पनि थाहै हुनुपर्छ तर...
उहिले कुनै बेला विलासपुरमा सनकसिंह नामका राजा थिए । नामजस्तै स्वाभाव पनि सन्काहा नै थियो । देश र जनतको वास्ता थिएन । सधैँ भोगविलासमा रमाउँथे, रमाउन चाहन्थे । राजा त्यस्तो...
धुन्धुकारीको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ, जो अत्यन्त खलपात्रको रूपमा चिनिन्छन् । अहिले पनि कुनै दुर्जन व्यक्तिको उदाहरण दिनुप¥यो भने उनकै नाम लिने गरिन्छ तर उनी को थिए र कसरी...
लालबहादुर शास्त्री स्वतन्त्र भारतको दोस्रा प्रधानमन्त्री थिए । शारीरिक दृष्टिले जति होचा थिए वैचारिक दृष्टिले त्यति नै उचा थिए उनी । २ अक्टुवर १९०४ मा भारत यूपीको मुगलसरायमा जन्मेका शास्त्रीजीको...
धेरै पहिलेको कुरा हो । एउटा गाउँमा धूर्त जोगी बस्थे । बाहिरबाट संन्यासी देखिन्थे भित्रभित्रै दुराचारी थिए । जटाको मुकुट बाँधी पहेँलो धोती लगाउँथे । पीताम्बर ओड्थे, निधारमा खरानी...
भाइबहिनीहरूलाई कसैले बल र बुद्धि कुन ठूलो भन्यो भने के भन्छौ ? सायद बल ठूलो भन्छौ होला होइन ? झट्ट सुन्दा लाग्ने त्यस्तै हो । प्रायः सबैले यसै भन्छन् तर...
-आभास ढुङ्गेल नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बालदिवस मनाउने गरिन्छ । यस दिनका लागि एक नारा तयार गरिन्छ । कतैकतै विभिन्न कार्यक्रम पनि...
कथा धेरै पुरानो हो । कुनैबेला चन्द्रमालाई रूपको घमण्ड निकै थियो । यसो त आफैँमा उनी थिए सुन्दर नै । गोरो वर्ण, बाटुलो अनुहार, मिलेको शरीर यस्तैयस्तै । त्यसैले त...
नेपालमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ । महिलाको साक्षरता दर बढ्दै गए पनि पछिल्लो समय स्तनपान गराउनेको सङ्ख्या कम हुँदै गएको हो । बालबालिकाको शारीरिक तथा मानसिक...
नेल्सन मण्डेला विश्वविख्यात राजनेता हुन् । संसारभरि सम्भवतः उनको नाम नसुन्ने कमै हुनुपर्छ । संसारमा आजसम्म सर्वाधिक आदरका साथ नाम लिइने कुनै राजनेता छन् भने उनै देखिएका छन् । दक्षिण...
काठमाडौँ । कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण मुक्त भएका बालबालिकामा पछिल्लो समय मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन अर्थात् एमआईएस (सी) भएर अस्पताल आउने क्रम बढ्न थालेको बाल चिकित्सकहरूले बताएका छन् ।...
नामः आध्या खनाल विधाः चित्रकला विद्यालयः हेलो किड्स एकेडेमी कक्षाः एक ठेगानाः बुढानिलकण्ठ, काठमाडौं ...
कोरोना संक्रमणबाट बच्नका लागि मास्क लगाउन जरुरी छ । ठूला मानिसहरुले त मास्क लगाउँछन्, तर कतिपयले आफ्ना बच्चालाई मास्क लगाइदिँदैनन् । कतिपय बच्चाहरु मास्क लगाउन रुची देखाउँदैनन् वा लगाइहाले पनि...
प्रसङ्ग झण्डै पौने दुई सय वर्ष अघिको हो । अब्राहम लिङ्कनको नाम भाइबहिनीहरूले पनि सुनेको हुनुपर्छ । उनी अमेरिकाको सोह्रौँ राष्ट्रपति हुन् । सन् १८०९ मा गरिव परिवारमा जन्मेका लिङ्कन...
सबै अभिभावकको एउटा चाहना हुन्छ कि उनीहरुको बच्चा पढाईमा तेज होउन् र भविष्यमा केही गन्तव्य हाँसिल गरुन् । यसका लागि आमा–बुवाले आफ्ना सन्तानलाई हरेक प्रकारको सहुलियत उपलब्ध गराउँछन् । तर...
बालबालिकाका लागि काम गर्ने संयुक्त राष्ट्रको संस्था युनिसेफका अनुसार कोरोना महामारी र लकडाउनजस्ता संकटका कारण संसारभरी करिब १५ करोड बालबालिका गरिबीको दलदलमा धेकेलिएका छन् । कोरोना संकटका कारण गरिब...
कोरोनाका कारण पछिल्लो ५ महिनादेखि संसारभरीका धेरैजसो स्कूल कलेज बन्द छन् । नेपाल सरकारले पनि भदौ मसान्तसम्म शिक्षण संस्था बन्द राख्ने निर्णय गरेको छ । कोरोनाकालमा धेरैको जागिर गुमेको...
पहिलो पटक आफ्नो सन्तानलाई विद्यालय पठाउन कोही पनि अभिभावकका लागि सहज हुँदैन । विद्यालयमा कस्ता शिक्षक होलान्, कसरी पढाउने होलान्, बच्चालाई नयाँ तालिकासँग कसरी बानी पार्ने होला भन्नेलगायतका थुप्रै तनाव...
-घनबहादुर थापा ‘रातेबन’ नामको जङ्गलमा एउटा बाघको परिवार बस्दथ्यो । परिवारमा बाघ, बघिनी र एउटा डमरू थिए । डमरूका लामा–लामा दाह्रा मुख बाहिरसम्म निस्केका थिए । जीउ पनि हेर्दै...
बच्चा हुर्काउनु सजिलो काम होइन । हरेक आमा बुवाले चाहन्छन् कि उनीहरुले आफ्नो सन्तानको हरेक चाहना पूरा गर्न सकून्, उनीहरुलाई खुसी राख्न सकून् र जीवनमा एक सफल व्यक्तिको रुपमा विकसित...
२०७६ साल फागुन महिनाको तेस्रो सातातिर म अध्ययनरत स्कुल बूढानीलकण्ठका प्रिन्सिपल होमनाथ आचार्यले वीर अस्पतालका पूर्वनिर्देशक डा. भूपेन्द्रबहादुर बस्नेतलाई स्कुलको धौलागिरि सदनमा बोलाउनु भएको रहेछ | डा. बस्नेतले कोरोनाभाइरसका...
कोभिड-१९ चीनको उहान प्रान्तमा सन् २०१९ डिसेम्बरको अन्त्यतिर देखिएको कोरोना भाइरसबाट लाग्ने रोगलाई कोभिड-१९ नाम दिइएको छ । झण्डै ५ महिनाको समयमा यो भाइरस लगभग विश्वका सबै देशसम्म फैलिसकेको छ...
काठमाडौं । हरेक मान्छेमा प्रचुर सृजनशीलता हुन्छ । तर आफ्नो सिर्जना प्रस्फुटन गर्न पनि कुनै न कुनै माध्यम चाहिन्छ । अझ बालबालिकाले आफ्नो सिर्जना प्रस्फुटन गर्ने कुनै माध्यम पाए भने थप...
काठमाडौं । बालबालिकाहरुलाई घरमै बसेर नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देश्यले नेपालयले संगीतकार तथा गीतकार आभासँंगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ । नेपाली भाषा सिक्न...
“बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ?” किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ ?” कोरोना भाइरसको सम्भावित जोखिमका...
३ महिनादेखि १८ महिनाका बालबालिकालाई केही बेरसम्म रुन दिनुपर्छ । उनीहरु रुँदा यदि तपाईं दौडिएर बोक्न जानुहुन्छ भने यसले उनीहरुको विकासमा असर पार्न सक्छ । यो दाबी ब्रिटेनको वारविक युनिभर्सिटीका...
बच्चाको दिमाग गिलो माटो सरह हुन्छ, यसलाई जस्तो आकार दिन खोज्यो त्यस्तै बन्छ । त्यसकारण उनीहरुलाई जीवनसँग जोडिएका विभिन्न कुरालाई निकै गम्भीरताका साथ सम्झाउन निकै आवश्यक छ । तर जब...
आफ्नो हजुरबुवा–हजुरआमासँग बिताएका पल हाम्रो जीवनको सबैभन्दा अविष्मरणीय पलमध्येको एक हुन्छ । हजुरबुवा–हजुरआमाले कसैको पनि बालापनलाई सुखद बनाउन एउटा महत्वपूर्ण भूमिका निभाएका हुन्छन् । जो बच्चा आफ्नो हजुरबुवा हजुरआमासँगै बस्छन्...
जापानमा हुने ‘मित्सुबिसी एशियाली बालचित्र डायरी महोत्सव २०२०’ का लागि नेपालका आठ बालबालिकाका चित्रकला छानिएका छन् । महोत्सवअन्तर्गत संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालको सचिवालयको आयोजना...
यो सत्य हो कि ‘सही पालनपोषण’ को कुनै परिभाषा वा निश्चित विधि हुँदैन । तैपनि, हेरचाह र पालन–पोषण सम्बन्धि सरसल्लाह र परामर्शले आफ्ना बच्चाहरूलाई खुसी बनाउन निकै सहयोगी भूमिका खेल्न...