काठमाडौँ । विद्युतीय व्यापार (ईकमर्श) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित भएको हो । राष्ट्रिय सभामा
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट १९ खर्बको सीमामा आउने भएको छ । राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिको प्रतिवेदन बुझाउँदै यस्तो सीमा...
बुटवल । लामो समयदेखि सुस्त रहेको नारायणगढ–बुटवलका सडकको पूर्वी खण्डमा पछिल्लो समय धमाधम काम भइरहेको छ । चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले २०७५ सालमा यो सडक विस्तारको ठेक्का लिए पनि...
काठमाडौं । अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान...
सुर्खेत । जुम्लाकी नारायणी चौलागाई आफैले स्याउ खेती गर्न थालेको १९ वर्ष भयो । यद्यपि उनको परिवारले भने ०२६ सालदेखि स्याउ खेती गर्दै आएको थियो । उनले ...
काठमाडौँ । नेप्से परिसूचक लगातार तेस्रो दिन बढेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक ११.९२ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७३९.८२ अंकमा पुगेको छ । ...
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा लेनदेन भएको पुष्टि गर्न चुनौती दिएका छन् । मंगलवार प्रतिनिसभामा बोल्दै ऊर्जा मन्त्री खड्काले पूर्वप्रधानमन्त्री प्रचण्डले जलविद्युत आयोजनाहरूको...
काठमाडौँ । गत बुधबार दिउँसो खानेपानीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भयो । गत असोजमा लगातार तीन दिन परेको पानीझैँ बबरमहल क्षेत्र डुबानमा परेको देखिन्थ्यो । त्यहाँ मेलम्चीको खानेपानी पाइप...
काठमाडौँ । संसदीय समितिको निर्देशनले आइपिओ निष्कासन रोकिन नहुने भन्दै सांसदहरूले समितिको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरूले समितिका कारण सरकारका कुनैपनि निकायको...
काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै जैविक श्रोतको वैज्ञानिक प्रयोग र प्रवर्द्धन गर्न सके नेपालको कृषिमा आमूल परिवर्तन ल्याउन सकिने बताएका छन् । ...
काठमाडौँ । संसदीय समितिको निर्देशनले आईपीओ निष्कासन रोकिन नहुने भन्दै सांसदहरूले समितिको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसदहरूले समितिका कारण सरकारका कुनै पनि निकायको...
काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डुबेका कम्पनीले पनि आईपीओ जारी गरिरहेकाले ९० नेथवर्कको निर्देशन दिएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघले आयोजनाको विषयक कार्यक्रममा बोल्दै यस्तो...
काठमाडौँ । नारायणघाट–बुटवल सडक खण्ड भौतिक प्रगति ५० प्रतिशत कटेको छ । हालसम्म यस खण्डको समष्टिगत भौतिक प्रगति ५६ प्रतिशत पुगेको आयोजनाले जनाएको हो । गैंडाकोटदेखि दाउन्ने सम्म कुल...
काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको मुद्रा डेनिस क्रोनर तत्काल साट्न आह्वान गरेको छ डेनमार्कको केन्द्रीय बैंकले २०२५ मे ३१ देखि कानूनी ग्राह्यता खारेज गरेको उक्त बैंकनोट आफूसँग भएमा त्यस्ता...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २१ दिन अवधिको निक्षेप संकलन उपकरणको आजै दिउँसो बोलकबोल हुन लागेको...
काठमाडौँ । सानिमा म्युचुअल फण्ड अन्तर्गत ‘सानिमा फ्लेक्सी फण्ड’को आईपीओ खुला भएको छ । खुलामुदी योजना रहेको मंगलबारदेखि उक्त आईपीओका लागि आवेदन दिन सकिने भएको हो । सानिमा बैंक...
काठमाडौँ । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत् प्राधिकरणबीच कनेक्सन...
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । महासंघका...
काठमाडौँ । ४१ वर्षअघि उत्पादन सुरु गरिएको बाइबाई चाउचाउको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ । ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यो ऐतिहासिक फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क...
काठमाडौँ । २०७४ सालमा नेकपा माओवादीका नेता चक्रपाणि खनाल कृषिमन्त्री भए । उनले कृषि अनुसन्धान परिषद् (नार्क)ले कृषि क्षेत्रमा गरेको अनुसन्धान कृषकमाझ पुग्न नसकेको बताएका थिए । तर, अहिले पनि...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार तरुल ७५, रातो आलुको औसत मूल्य प्रतिकेजी ३४ रुपैयाँ रहेको छ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर...
काठमाडौँ । बागमती प्रदेशभित्रको सवारी साधनहरूको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) को शुभारम्भ भएको छ । सोमबार यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा सम्पन्न एक कार्यक्रमबिच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात...
काठमाडौँ । सरकारले आर्थिक वर्षको ६ महिनामा खर्च अनुमान संशोधन गर्ने परम्परालाई यो चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ । विगतजस्तै सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याएको बजेटको...
हेटौँडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोप–वे अन्ततः बिक्री भएको छ । आर्थिक अभावको मार खेपिरहेको उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो । विगत ९...
नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउने भएको छ। २४८+ जीबीटी र २४+ सीसीएस्-२ चार्जिङ स्टेसनहरू नेपालभर...
काठमाडौँ । पर्यटकीय आकर्षणको प्रमुख केन्द्र हो भक्तपुरको नगरकोट तर भक्तपुरदेखि नगरकोट जाने सडक एक दशकदेखि निर्माण हुन सकेको छैन । कुल लम्बाइ १५.६६ किलोमिटर रहेको यो सडक निर्माणका लागि...
काठमाडौँ । पश्चिम नेपालमा गएको भूकम्प र २०८१ असोजको बाढी पहिरो प्रभावित परिवारलाई अस्थायी आवास बनाउन सरकारले दोस्रो किस्ता रकम निकासा गरेको छ । डोटी र जाजरकोट केन्द्रबिन्दु भएर गएको...
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से झण्डै ३० अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से २९.८७ अंकले बढ्दै २ हजार ७२७.९१ को बिन्दुमा पुगेको हो । ...
नयाँ दिल्ली । सन् २०२५ को सिजनमा भारतमा चिनीको उत्पादनमा उल्लेखनीय कमी आउने देखिएको छ । यो सिजनमा देशभरमा कूल २ करोड ७० लाख मेट्रिक टन (एमएमटी) भन्दा कम चिनी...
काठमाडौँ । सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्नेमा कृषि उद्यमीहरूले जोड दिएका छन् । सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने उनीहरूको भनाइ छ । बज्रबराई...
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरु प्रदान गरेको छ । यस सहयोगले बिरामी र उनीहरुको...
काठमाडौँ । सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम...
काठमाडौं । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले शुक्रबार बैंकिङ क्षेत्रमा ट्रेड युनियन अधिकारको सम्बन्धमा एउटा फैसला गर्यो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, शारंगा सुवेदी र...
काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो...
भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट रु १५ देखि २० करोडको...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरू मध्ये ५ जना संक्षिप्त सूचीमा समावेश भएका छन् । सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम...
कैलाली । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन...
काठमाडौँ । ऊर्जा मिश्रणको अवधारणालाई थप विस्तार गरी लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ विद्युत् विकास विभागले ‘ग्रीड कनेक्टेड वैकल्पिक विद्युत् विकाससम्बन्धी कार्यविधि, २०७८’ संशोधन गरेको छ । वैकल्पिक विद्युत्...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क,...
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/ ८२ को सात महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूले ५.६२ प्रतिशतले कर्जा वृद्धि गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार चालु आर्थिक वर्षको...