काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हलभित्र खाद्य तथा पेय पदार्थको प्याकेट वा बोतल एमआरपी (अधिकतम् खुद्रा मूल्य) भन्दा बढीमा बिक्री गर्न नपाइने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्र्दै देशभरका
काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा १०४ देशसँग नेपालको व्यापार घाटामा गएको छ । भन्सार विभागको तथ्यांकअनुसार यस अवधिमा १३२ देशसँग वैदेशिक व्यापार भएको थियो ।...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेको दाबी गरेका छन् । साथै प्रधानमन्त्रीले राष्ट्रियता सुशासन र विकासमा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १०० दिनको अवधिमा ४ हजार ३८ किलोमिटर सडक मर्मत गरिएको बताएका छन् । सरकारको १०० दिन पूरा भएको अवसरमा बुधबार सिंहदरबारबाट सम्बोधन गर्दै उनले...
काठमाडौँ । साताको चौथो कारोबार दिन आज (बुधबार) नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) घटेको छ । यो दिन परिसूचक २०.४१ अंकले घटेर २ हजार ६ सय ४५ दशमलव ३९ अंकमा...
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा आयात–निर्यात दुवै घटेको छ । भन्सार विभागका अनुसार गत आवको यही अवधिको तुलनामा चालु आवमा ४.१७ प्रतिशतले आयात र ६/११...
काठमाडौँ । सिद्धार्थ बैंक र दुसित थानि हिमालयन रिसोर्ट प्रा. लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित...
काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री दीपक खड्काले १०० दिने प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री खड्काले बुधबार आफ्नो सय दिने प्रगति विवरण सार्वजनिक गरेका हुन् । ...
काठमाडौँ । नेपाल फूलमा आत्मनिर्भर उन्मुखको भएको दाबी गरिँदै आए पनि यो वर्षको तिहारमा फूलको अभाव हुने आकलन गरिएको छ । बाढी पहिरोका कारणले फूल खेतीमा १२ करोड रुपैयाँ बराबर...
देश विकासको प्रमुख आधार भनेको सरकारले पूर्वाधारमा गर्ने लगानी नै हो । पूर्वाधारमा सडक सञ्जाल, रेल्वे, हवाई यातायात, पुल, औद्योगिक पूर्वाधार, विद्युत् उत्पादन लगायत धेरै क्षेत्र पर्छन् । हाम्रो...
नयाँ दिल्ली । भारतले आधा उसिनेको चामलमा लगाउँदै आएको निर्यात कर हटाएको छ । मंगलबार सरकारले यस्तो घोषणा गरेको छ । तत्कालै लागू हुने गरी कर हटेको सरकारी सूचनामा भनिएको...
दोधारा चाँदनी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् । दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको आज...
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८२.६७ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौं । सरकारले तारे होटलहरूमा प्लास्टिकजन्य बाेटलसहितका पेय पदार्थमा राेक लगाएकाे छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेकाे पर्यटन विभागले मंगलबार यस्तो निर्णय गरेको हो । विभाग जारी...
पर्सा । मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हुँदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर...
काठमाडौँ । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ...
काठमाडौँ । विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएको सय दिनमा अर्थ मन्त्रालयले नियमित कामलाई पनि महत्त्वपूर्ण उपलब्धिको रूपमा सार्वजनिक गरेको छ । मन्त्रालयले अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आर्थिक सुधार...
काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से)मा २५.८८ अंकको वृद्धि देखिएको छ । आइतबार र सोमबार उच्च अंकले घटेको बजार आज दोहोरो अंकले बढेको हो । यसैगरी मंगलबार परिसूचकमा...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात वित्तीय संस्थालाई केन्द्रीय बैंकको कारबाहीमा परेका छन् । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन पालना नगरेका ती संस्थालाई...
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा गर्न बाध्य बनाउने गरी कानूनी प्रवन्ध गर्न सरकारसँग आग्रह गरेको बताएका छन् । नेपाल बीमा प्राधिकरणले मंगलवार काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा...
काठमाडौँ । नेपालमा हिउँदे बाली रोपाइँको तयारी गर्ने बेला भएको छ । यसैबिच नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषि बुलेटिन मार्फत मकै, गहुँ, मुसुरोलगायत बालीको जग्गा तयारीदेखि बीउ छनोटका...
काठमाडौँ । देशभर साढे २० लाखभन्दा बढी कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत भएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २० लाख ५० हजार कृषक घरधुरी विद्युतीय प्रणालीमा सूचीकृत...
काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ । सोहीअनुसार मंगलबार पनि छापावाल सुनको...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन पौडेल गएराति अमेरिकाको वासिङ्टन डिसीतर्फ...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८३.३३ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहायता स्वरुप प्रदान गरेको छ । केही समय अगाडि आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूलाई सहयोग पुगोस् भन्ने...
काठमाडौँ । देशभित्र उत्पादित बिजुली तेस्रो मुलुक पुर्याउने रणनीतिक महत्वको सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिनेलगायत महत्वपूर्ण काम सरकारको एकसय दिनमा भएका छन् । ऊर्जा क्षेत्रलाई विशेषगरी आर्थिक समृद्धिको प्रमुख...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर...
काठमाडौँ । नेपाल आयल निगमले असोज दोस्रो साता अविरल वर्षासँगै गएको बाढी पहिरोबाट पीडित भएकाहरूका लागि तीन करोड रुपैयाँ सहयोग गरेको छ । निगमले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार...
काठमाडौँ । व्यवसायीहरूले दुई वर्षयताको करिब ३ अर्ब रुपैयाँ निर्यात अनुदान पाउन सकेका छैनन् । निर्यात अनुदानका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बनाएको कार्यविधि अर्थ मन्त्रालयको सहमतिपछि मन्त्रिपरिषद्ले स्वीकृत...
काठमाडौँ । आइतबार अर्थमन्त्री विष्णु पौडेलले भन्सार तथा राजश्व प्रशासनसम्बद्ध निकायका अधिकारीहरूलाई करको संकलन बढाउन निर्देशन दिए । अर्थ मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा उनले स्रोत संकलन र पुँजीगत खर्च...
काठमाडौँ । तिहार र छठ पर्व नजिक आइसकेको छ । यी चाडमा प्रयोग गरिने विभिन्न परिकार बनाउन सबैभन्दा धेरै चिनी, तेल र मैदा खपत हुने गर्दछ । जसको कारण ठुलो...
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयको जिम्मेवारी सम्हाल्हेको सय दिनमा गरिएको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्री यादवले आज यहाँ एक कार्यक्रममार्फत एक सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गर्दै...
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन आज राति अमेरिकाको वासिङटन डिसी जाने भएका छन् । ...
काठमाडौँ । कृषि तथा पशुपन्छीको बीमा अनलाइनबाटै गर्न सकिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमाको रियल टाइम सफ्टवेयर आजदेखि सञ्चालनमा ल्याएसँगै किसानले आफै बीमा गर्न सक्ने भएका...
काठमाडौँ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषदमा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा...
विराटनगर । सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरेअनुसार समस्याग्रस्त सहकारीमा ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्न नसक्ने देखिएको छ । संघीय सरकारका तत्कालीन अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले चालु आर्थिक...
काठमाडौँ । सोमबार सेयर बजार (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । ५८ अंकले बजार घट्दा परिसूचक २६४० बिन्दुमा ओर्लिएको छ । सोमबार कारोबार रकममा पनि ठुलो...
काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले कात्तिक ८ देखि १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी गर्ने भएको छ । प्रदर्शनी जावलाखेलस्थित मैदानमा ११ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा ६८ व्यावसायिक...