काठमाडौँ । अरिट इन्टरनेसनलले सामाजिक उत्तरदायित्व अन्तर्गत वन्यजन्तु संरक्षणमा काम गर्ने प्रतिबद्धता जनाएको छ । प्रत्येक सवारी साधन बिक्रीमा खाद्य तथा शिक्षा प्रदान गर्ने फुड फर लाइफ र होस्टे हाइँसेसँगको साझेदारीमा अरिटले वन्यजन्तु
काठमाडौँ । बिहीबार नेपाल राष्ट्र बैंकले एकैपटक १ खर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्यो । बजारमा अधिक तरलताको अवस्था देखिएपछि यसलाई व्यवस्थापन गर्न यस्तो उपकरण जारी गरिएको थियो...
काठमाडौँ । उत्पादन महाअभियान नेपालले अर्बौँ रुपैयाँको विषादीयुक्त स्याउ विदेशबाट आयात गर्दा नेपालको अर्ग्यानिक स्याउ बारीमै कुहिन लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी...
काठमाडौँ । एभरेस्ट बैंक लिमिटेडले ३० औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान कार्यक्रम गरिनुका साथै बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरूलाई दीर्घ सेवा...
काठमाडौँ । असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण भएको धनजनको क्षतिमा बीमा कम्पनीहरूमा झण्डै ९ अर्बको मागदाबी परेको छ । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरूका विभिन्न बीमालेख...
काठमाडौँ । नेपाल इन्फ्रास्ट्राक्चर बैंक लिमिटेडले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर रहेको ‘निफ्रा ऊर्जा...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । पूर्वी नेपाललाई संघीय राजधानी काठमाडौँसँग जोड्ने बीपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आए पनि स्थायी रूपमा सञ्चालनमा ल्याउनेबारे अन्योल देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार स्थायी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपैयाँ २२ पैसा...
तनहुँ। तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा छ सय १२ किलो चिज उत्पादन गरेको हो । त्यस अवधिमा दुई सय...
काठमाडौँ । नेपाली बजारमा गहुँको माग बढेपछि सरकारले भारतबाट दुई लाख मेट्रिकटन गहुँ आयात गर्ने भएको छ । बजारमा गहुँको अभाव हुने देखिएपछि केहीमात्रामा मूल्यवृद्धि भएको भन्ने उपभोक्ताको गुनासो आएपछि...
काठमाडौँ । बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको उद्योग, वाणिज्य तथा...
काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई एजिलस डायग्नोष्टिक नेपालमा उपलब्ध प्याथोलोजि टेष्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी सम्पन्न भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख...
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ४७ अङ्कले उकालो लागेर दुई हजार...
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन, भदौ र असोज)मा लक्ष्यको १७.४९ प्रतिशत राजस्व सङ्कलन भएको छ । सरकारले यो अवधिमा २ खर्ब ४८ अर्ब २६ करोड रुपैयाँ...
पर्सा । मधेस आन्दोलनको क्रममा भएको वीरगञ्ज भन्सार लक्षित धर्ना र भारतीय अघोषित नाकाबन्दीले वीरगञ्जका दुईवटा भन्सार नाकाबाट हुने आयातमा निकै ठूलो सङ्कुचन देखापर्यो । यहाँका दुई भन्सार नाकाबाट हुने...
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ओखलढुंगा, धनकुटा र काठमाडौँको गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरुलाई राहत सामाग्री प्रदान गरेको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा,...
काठमाडौँ । सूर्य नेपालको सनफिस्ट डार्क फ्यान्टेसीले चाडपर्वलक्षित विशेष अफरहरू घोषणा गरेको छ । सनफिस्ट डार्क फ्यान्टसीले आफ्नो उत्पादन सनफिस्ट डार्क फ्यान्टेसी चोको फिल्समा एक विशेष अफर ल्याएको हो ।...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रूपमा छनौट भएका ११७ जना नवनियुक्त अधिकृतहरूलाई चौध दिने पूर्व सेवाकालीन तालिम सञ्चालन गरिरहेको छ...
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ४ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापतको रकम भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई...
काठमाडौँ । भारतले पठाएको चामल गुणस्तरहीन रहेको फेला परेपछि नाकाबाटै फिर्ता पठाइएको छ । नेपालगन्जका व्यापारीले व्यावसायिक प्रयोजनका लागि भारतबाट ल्याएको ८५ हजार किलो चामल न्यून गुणस्तर भएको भेटिएपछि बुधवार...
पर्सा । वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा ७६ दशमलब ८६ प्रतिशतले मोटरसाइकलकोे आयात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार आव २०८०–८१ को भदौ महिनासम्मको तुलनामा चालु आर्थिक...
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक सातामा १ अर्ब ४० करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । असोज २३ गतेदेखि बुधबारसम्म १ करोड ४० लाख ९५ हजार ४२५...
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख...
काठमाडौं । समस्याग्रस्त अवस्थामा रहेका १८ सहकारी संस्थाको दायित्व फरफारक गर्न १५ दिने सूचना जारी भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले बिहीबार सम्बन्धित संस्थाका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । विहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ९६ रुपैयाँ रहेको छ । प्याज...
काठमाडौँ । नयाँ सरकार निर्माण भएको तीन महिना पूरा भएको छ । गत असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेस र नेकपा एमालेको सिफारिसमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त...
विराटनगर । नेपाल विद्युत् प्राधिकरणले ३ हजार ४९३ मेगावाट क्षमताका सौर्य ऊर्जा उत्पादन गर्नका लागि निजी क्षेत्रले गरेको प्राविधिक प्रस्ताव पारित गरेको छ । प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना अनुसार...
बागलुङ । बागलुङका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु सहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै सहरको पैसा गाउँ भित्र्याउन...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र...
सुदूरपश्चिम । घरमा ‘पावरटिलर’ सहितको कृषियन्त्रको व्यवस्था भएपछि धनगढी उपमहानगरपालिकाका किसान कालुराम चौधरीलाई खेतीको काम गर्न सहज भएको छ । यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आएका...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट एकै दिन एक खर्ब उठाउने भएको छ । कात्तिक १ गते बिहीबार बैंकले १३ दिन अवधि भएको एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन...
काठमाडौँ । पशुपति गौशाला धर्मशालाको स्वामित्व र सञ्चालनको विषय अहिले चर्चामा छ । गौशाला चोकमै रहेको ९ रोपनी ९ आना २ पैसा क्षेत्रफलमा फैलिएको उक्त जग्गा कसको हो र यसलाई...
काठमाडौँ । विदेशी विनिमय सञ्चिति बढ्दै जाँदा विदेशी मुद्रा बाहिरिने गतिविधिहरूमा राष्ट्र बैंक लचिलो बन्न थालेको छ । राष्ट्र बैंकले तोकेको विदेशी मुद्रा सञ्चितिको लक्ष्यभन्दा दोब्बर बढी सञ्चिति थुप्रिएपछि राष्ट्र...
काठमाडौँ । दसैँ बिदापछिको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्सेको वृद्धिले निरन्तरता पाएको छ । बुधबार बजार परिसूचक ४३.२२ अंकले बढेको हो । यो वृद्धिसँगै बजार परिसूचक २७४२.८८ विन्दुमा...
काठमाडौँ । नुवाकोटको लिखु गाउँपालिका ४, चौघडाका रामचन्द्र अगस्ती एक दशक अघि वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका थिए । विदेशबाट काम गरेर गाउँमा फर्किएकाहरूको फुर्तिफार्ती देखेर उनी पनि वैदेशिक...
नरबहादुर थापा अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केन्द्रीय बैंकको अनुसन्धान विभागमा लामो समय रहेका थापाकै नेतृत्वमा आर्थिक वर्ष २०७१/७२ मा पाँचौँ घरपरिवार बजेट सर्वेक्षण तथा...
उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआईं) गणनाले मुद्रास्फीतिको अवस्था जनाउँछ । देशको समग्र मूल्यको स्तर घटिरहेको छ कि बढिरहेको छ भन्ने बुझाउने काम यो सूचकले गर्छ । नेपाल राष्ट्र बैंकले नियमित रूपमा...
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम अन्तर्गत किसान सरल कर्जा प्रोडक्टको शुभारम्भ गरेको छ ।...
स्याङ्जा । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्याङ्जा जिल्ला...