काठमाडौँ । चाडबाडको माहोल सुरु भएसँगै विभिन्न विद्युतीय सामग्री उत्पादक तथा वितरक कम्पनीहरूले अफर ल्याएका छन् । ग्राहकलाई आफूतिर तान्न र व्यापार बढाउन हरेक वर्षका चाडबाडमा कम्पनीहरूले अफर सार्वजनिक गर्ने गरेका छन् । सामसङ
काठमाडौँ । म्याद गुज्रेको अचार बिक्री गरेको भेटिएपछि याक एण्ड यति होटललाई तीन लाख जरिवाना गरिएको छ । आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले काठमाडौँको दरबारमार्गस्थित...
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष (०८०/०८१) मा ८३ करोड ६२ लाख १२ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको थियो । तर ७२ करोड ५३ लाख ७४...
काठमाडौँ । नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो । जसअनुसार...
काठमाडौँ । पठाओ नेपालले वार्षिक सम्मान कार्यक्रम २०८१ आयोजना गर्दै पछिल्लो आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने आफ्ना राइडर, क्याप्टेन, डेलिभरी हिरो, पार्सल हिरो, रेस्टुरेन्ट, पार्सल मर्चेन्ट र पार्टनरहरूको योगदानलाई सम्मान...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको लागि मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७५ रुपैयाँ पुगेको छ भने सुकेको...
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले सेयरधनीहरुलाई आ.ब २०८०/८१ का लागि १०५ बोनस...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र...
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र उर्जा सचिव सुरेश आचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ । मुलुकको उर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी बनाउन आइतबार...
काठमाडौँ । 'रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्' न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहेका छन् । तर, ग्राहकको सङ्ख्या भने पातलो छ । दसैँ...
काठमाडौँ । आइतबार उद्योगमन्त्री दामोदर भण्डारी कालीमाटी फलफूल तथा तरकारी बजार क्षेत्रको अनुगमनमा निस्किए । मन्त्री भण्डारीसँगै वाणिज्य विभागका महानिर्देशक राजन पौडेल, उपभोक्ता अधिकारकर्मी लगायतको टोली कालीमाटीमा पुग्यो । कालीमाटी...
काठमाडौँ । स्याकर ट्रेडिङ कम्पनी प्रा.लि. ले कान्तिपथमा बाइक माइनडेडलाई होण्डाको जेन्युइन पार्ट्सका लागि आधिकारिक डिलरको रूपमा नियुक्त गरेको छ । यो साझेदारीले होण्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू...
काठमाडौँ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो पीडितका लागि खाद्यान्न सामग्रीहरू सहयोग गरेको छ । संघले चामल – ३६० बोरा, चिउरा – १०० ब्याग, मसुर दाल – ४०...
काठमाडौँ । मारिकोले भर्जिन नरिवलको तेलको गुणले भरिपूर्ण प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन रेन्ज विस्तारको सगर्व घोषणा गरेको छ। यो नयाँ रेन्ज सुरुवातको अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौँ उपत्यकाका नवजात...
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको बानेश्वरमा अवस्थित भेनस अस्पतालसँग बैंकका ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। यस सम्झौतासँगै, ज्योति विकास बैंकका ग्राहकहरूले सो...
चितवन । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बिच बैंकले हबको शुभारम्भ गरेको हो । ...
काठमाडौँ । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरुप प्रदान गरेको छ । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन...
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको असोज १९ गते सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल एलो पगोडामा भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए । ...
काठमाडौँ । पछिल्लो ६ दिनको अवधिमा मात्रै हवाई मार्गबाट एक लाखभन्दा बढीले उपत्यका छाडेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोपछिको सिर्जित परिस्थितिमा एक लाख पाँच हजार ४४० जना यात्रुले...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैँक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट रु पाँच करोड रकमको चेक हस्तान्तरण भएको छ । ...
काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्रालयसँग एक लाखभन्दा बढी मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । मन्त्रालयले पछिल्लो रासायनिक मलको मौज्दात विवरण सार्वजनिक गर्दै १ लाख २६ हजार १८७...
काठमाडौँ । ६ दिनमा झण्डै दुई हजार जनाले ‘सुकिला नोट’को सटही गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार असोज १३ गतेदेखि आइतबारसम्म सो संख्यामा सर्वसाधारणले नोट सहटी गरेका हुन् ।...
पर्यटन प्रवर्द्धन गर्ने जिम्मा लिएको संस्था नेपाल पर्यटन बोर्ड हो । यसको परिकल्पना प्राइभेट–पब्लिक पार्टनरसिप (पीपीपी)का आधारमा गरिएको हो । व्यवसाय प्रवर्द्धनका लागि बनाइएको यो उत्कृष्ट नमुना हो, तर यसले...
बुटवल । लुम्बिनीमा सन् २०२४ को सेप्टेम्बरसम्म (८ महिना) ६ लाख १२ हजार ४७७ पर्यटकको आगमन भएको छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०२४ को जनवरीदेखि अगस्टसम्म भारतका एक...
केही समयपहिले पर्यटकको आगमनले सधैँ गुल्जार हुने सौराहा अहिले सुनसानजस्तै छ । पहिले वार्षिक दुई लाखभन्दा बढी पर्यटकले अवलोकन गर्ने सौराहामा अहिले मुस्किलले क्षमताभन्दा ८० प्रतिशत कम पर्यटक आउने गरेका...
पोखरा । गण्डकी सरकारले पोखरालाई गत चैतमा पर्यटनको राजधानी घोषणा गरेको थियो । उसका नीति तथा कार्यक्रम र बजेटमा समेत गण्डकीलाई पर्यटनको हबका रूपमा अर्थ्याउँदै आइएको छ । राजधानी घोषणा गरेपछि...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...
काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीको छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गरेको छ । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त जाँचबुझ समिति रद्द गरेको हो । २०७८...
काठमाडौँ । दसैँ सुरु भएसँगै आवश्यक सरसामानको किनमेल सुरु भएको छ । यतिबेला उपभोक्ताहरू दसैँका लागि आवश्यक सामग्रीको जोहोमा लागेका छन् । हिजो (शनिबार) राजधानी काठमाडौँका मुख्य व्यापारिक क्षेत्रहरूमा...
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ । बजार उच्च अंकले बढ्दा परिसूचक २६५३.५८ बिन्दुमा उक्लिएको छ । आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ...
काठमाडौँ । बुद्ध एयरले हवाई टिकटमा अंकित रकमलाई गलत नियतका साथ केही व्यक्ति तथा समूहले डिजिटल्ली एडिट गरेर बढी बनाउने काम गरेको गुनासो गरेको छ । टिकटमा बढी रकम असुली गरेको...
काठमाडौँ । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रूपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने...
काठमाडौँ। नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । हालै आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको...
विराटनगर । आफू मन्त्री नियुक्त भएको केही दिनपछि बथनाहा–विराटनगर रेलमार्गको अनुगमनमा पुगेका भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले भने, ‘कस्टम यार्डमा जताततै झारैझार छ । यो के हो ? उखेल्नु पर्दैन...
काठमाडौँ । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको...
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आायत गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन् । नेपाल रत्न तथा आभूषण संघ, १९ औं वार्षिक साधारण सभालाई...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विद्युत् खरिद सम्झौता (पीपीए) पूर्ण रुपमा खुला गर्नुपर्ने बताएको छ । नेपाल र बंगलादेशबीच भएको ४० मेगावाट विद्युत् बिक्री सम्झौताको स्वागत...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु दुुई करोडको चेक हस्तान्तरण भएको छ । प्रधानमन्त्री निवास बालुुवाटारमा नेपालको पहिलो बैँकका रुपमा...
वासिङ्टन । फेसबुक लगायत सामाजिक सञ्जाल कम्पनीहरूको माउ कम्पनी मेटाका हाकिमको धन दिनदिनै बढिरहेको छ । मेटाका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जुकरबर्ग यतिबेला विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । ...
काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य केही घट्दै तोलामा १ लाख ६१...
काठमाडौँ । काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी...