शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अर्थ

मौद्रिक नीतिको केन्द्रमा निर्माण क्षेत्र, अर्थतन्त्र चलायमान बन्न सघाउला ?

काठमाडौँ । निर्माण क्षेत्रलाई केन्द्रमा राखेर नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । चालू वर्ष २०८१–८२ का लागि ल्याइएको मौद्रिक नीतिमा राष्ट्र बैंकले निर्माण क्षेत्रलाई केन्द्रमा राखेको हो । यतिबेला निर्माण व्यवसायमा