सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

अर्थ

एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका बद्री लामाले जिते कार

 काठमाडौँ ।  पोर्चुगलबाट एस मनि ट्रान्सफरमार्फत आइएमई गरेका सेवाग्राही दोलखाका बद्री लामाले टाटा टियागो ईभी कार जितेका छन्। काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले भाग्यशाली विजेता लामाको तर्फबाट उनकी आमा नरमाया तामाङलाई टाटा टियागो