काठमाडौं । वरिष्ठ अभिनेत्री गौरी मल्लले नेपाली चलचित्रको सफलता कुनै कलाकारको नाम वा स्टारडमले मात्र नभई कथावस्तु र कलाकारिताले निर्धारण गर्ने बताएकी छन् । काठमाडौमा जारी काठमाडौं कलिङ साहित्य महोत्सव अन्तर्गत ‘सिनेमा : हिजो, आज
काठमाडौँ । चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार प्रसारका लागि आइतबार नेपाल आएका बलिउड (भारतीय) अभिनेता राकेश बेदीले पशुपतिनाथको दर्शन गरेका छन् । उनले सोमबार बिहान सहकर्मीका...
काठमाडौँ । अभिनेत्री रेनुनाथ योगी यतिबेला दंग छिन् । यसको कारण हो हालै प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर १’ । फिल्मले व्यवसाय त राम्रै गरिरहेको छ नै, यसभन्दा राम्रो छ...
काठमाडौँ । गायिका एलिना चौहान र मेला आयोजक डिल्ली परियारबिचको विवाद सतहमा आएको छ । गायिका चौहानले सामाजिक सञ्जालमा आयोजकलाई लक्षित गर्दै ‘रुकुमको ठग’ भन्दै स्ट्याटस लेखेपछि आयोजक परियार त्यसको...
काठमाडौँ । शुक्रबारबाट नेपालमा समेत प्रदर्शनमा आएको हिन्दी चलचित्र ‘है जवानी तो इश्क होना है’ को प्रचार प्रसारका लागि वरिष्ठ बलिउड (भारतीय) अभिनेता राकेश बेदी नेपाल आएका छन् । उनी...
काठमाडौँ । अभिनेत्री मधु शाहले हालै फिल्म ‘यशवन्त’ को सुटिङसँग जोडिएको एउटा रोचक किस्सा साझा गरेकी छन्। फिल्मको एक दृश्य छायाङ्कनका क्रममा अभिनेता नाना पाटेकरले आफूलाई सचिक्कै थप्पड हानेको र...
काठमाडौँ । हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)ले आफ्नो अमेरिका यात्रा बाध्यता भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत एक भावुक स्टाटस् पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् । आफ्ना पति सीताराम...
काठमाडौँ । अभिनेता माओत्से गुरुङको निर्देशन रहेको फिल्म ‘पेन्सन पट्टा’ बेलायत र हङकङमा पनि रिलिज हुने भएको छ । फिल्म बेलायतका लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले...
काठमाडौँ । अभिनेता सीताराम कट्टेल (धुर्मुस)ले आफ्नो पीडा सरकारलाई राख्दै न्याय माग्न स्वदेश फर्किएको बताएका छन् । भरतपुर क्रिकेट रंगशाला निर्माणमा रहेको १८ करोड ४३ लाख रुपैयाँ ऋणको विषयमा नेपाल...
मुम्बई । दक्षिण भारतीय फिल्म ‘पेड्डी’ लाई लिएर चलिरहेको विवादका बिच अभिनेत्री जाह्नवी कपुरको एउटा कथित व्यक्तिगत कुराकानी सामाजिक सञ्जालमा लिक भएको छ। जाह्नवीका फ्यान क्लबहरूले सेयर गरेका यी स्क्रिनसटहरूमा अभिनेत्रीले...
मुम्बई । टेलिभिजन अभिनेत्री शिल्पा शिन्देको एउटा हालैको सनसनीपूर्ण खुलासालाई लिएर ‘अल इन्डिया सिने वर्कर्स एसोसिएसन’ ले आपत्ति जनाएको छ। कमेडियन भारती सिंह र हर्ष लिम्बाचियाको पडकास्टमा कुराकानी गर्दै शिल्पाले चर्चित...
काठमाडौँ । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले न्याय पाउने आशासहित मातृभूमि फर्किएको बताएका छन् । अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्– 'न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल...
नयाँ दिल्ली । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री नायरा बनर्जी आफ्नो अभिनयका साथै बोल्ड र ग्ल्यामरस लुक्सका कारण सधैं चर्चामा रहन्छिन्। हालै उनले सामाजिक सञ्जालमा सेयर गरेका केही तस्बिरहरूले इन्टरनेटमा तहल्का...
काठमाडौँ । हामीलाई थाहा छ, आज पनि पश्चिम एसिया बारुदको धुवामा निसास्सिएको छ । सबै जसो अखबारका मुख पृष्ठहरू आक्रमण, धम्की, सनक र नरसंहारका सनसनीपूर्ण खबरले ढाकिएको समय छ ।...
काठमाडौँ । चलचित्र ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक गरिएको छ । फिल्म दोस्रो सातामा प्रदर्शन भइरहेका बेला निर्माण टिमले नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक गरेको हो । उज्ज्वल...
मुम्बई । शाहिद कपूर, कृति सेनन र रश्मिका मन्दना अभिनित रोमान्टिक फिल्म ‘ककटेल २’ प्रतीक्षित फिल्ममध्ये एक हो । सन् २०१२ मा प्रदर्शनमा आएको हिट फिल्म ‘ककटेल’ को सिक्वेलका रूपमा...
काठमाडौँ । अभिनेता विजय बराल र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेता अभिनेत्री बनेका छन् । छाँयाछवी क्रियशनले बिहीबार साँझ सम्पन्न गरेको १७औँ संस्करणको डी सिने अवार्डमा यी कलाकारले उत्कृष्ट अवार्ड...
काठमाडौँ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ फिल्म काठमाडौँ प्रदर्शन भएको छ । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको...
काठमाडौँ । वरिष्ठ अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा सुनिने ‘सीमा पार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ एउटै अर्थमा बुझिने गरिए पनि यी दुई पूर्ण रूपमा फरक विषय भएको स्पष्ट पारेका...
काठमाडौँ । चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ। संघले सार्वजनिक आह्वान जारी...
मुम्बई । तेलुगु स्टार राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ बिहीबार (जुन ४ आज) देखि रिलिज भएको छ । पटक–पटक रिलिज मिति सरेपछि अन्ततः यो फिल्म दर्शकमाझ आएको हो । फिल्मले...
काठमाडौँ । ‘हाउडे’ गायन शैलीका कारण चर्चित छिन् गायिका सिर्जना खत्री । यससँगै दमदार स्टेज प्रस्तुति उनको पहिचान हो । सानैदेखि संगीतमा रुचि राख्ने उनी ‘हाउडे माया’ गीतबाट सांगीतिक क्षेत्रमा...
काठमाडौँ । कलाकार लुकाएर छायाङ्कन सकेको फिल्म हो ‘बाः एक योद्धा’ । पोस्ट प्रोडक्सन रहेको फिल्मले अहिले मुख्य भूमिकामा रहेका ४ कलाकार सार्वजनिक गरेको छ । निर्माण युनिटले सागर खनाल,...
काठमाडौँ। कलाकार लुकाएर छायांकन सकेको फिल्म हो ‘बाः एक योद्धा’ । पोस्ट प्रोडक्सन रहेको फिल्मले अहिले मुख्य भूमिकामा रहेका ४ कलाकार सार्वजनिक गरेको छ । निर्माण युनिटले सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया...
काठमाडौँ । लोक तथा दोहोरी गायक पशुपति शर्मा फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । रघुजी फिल्मस्काे निर्माणमा बन्न लागेको फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’बाट उनी फिल्ममा देखिन लागेका हुन्। फिल्मका लागि...
प्रसिद्ध चलचित्र निर्देशक मार्टिन स्कोर्सेस हलिउडमा कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो प्रयोगबारे चलिरहेको तीव्र बहसमा प्रवेश गरेका छन् । उनले एक एआई प्रविधिलाई समर्थन गर्दै यसले चलचित्र निर्माणको ‘प्रि–प्रोडक्सन’ प्रक्रियामा आफूलाई...
काठमाडौँ । भारतीय फिल्म निर्माता तथा केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)का पूर्व अध्यक्ष पहलाज निहलानीको ७६ वर्षको उमेरमा निधन भएको छ । पहलाजका एक नजिकका साथीले उनलाई हिजो राति अस्पतालमा भर्ना...
काठमाडौँ । चलचित्र विकास बोर्डले स्वदेशी चलचित्रहरूको बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ। बोर्डले बिहीबार एक सूचना जारी गर्दै अब उप्रान्त हरेक हप्ताको सोमबार...
हैदराबाद । साउथ चलचित्रकी चर्चित अभिनेत्री तृषा कृष्णनले अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री थलापति विजयसँग आफ्नो सम्बन्धलाई लिएर भइरहेको ट्रोलिङको सामाजिक सञ्जालमार्फत जवाफ दिएकी छन्। तृषाले आफ्नो घरपालुवा कुकुरको तस्बिर सेयर गर्दै...
मुम्बई । चलचित्र ‘सैयारा’ को सफलतापछि अहान पाण्डे र अनीत पड्डाको जोडी पुनः एक पटक ठुलो पर्दामा सँगै देखिने भएको छ। स्रोतका अनुसार यशराज फिल्म्सको ब्यानरमा निर्देशक मोहित सुरीले यी...
मुम्बई । चलचित्र ‘काला हिरण’ लाई लिएर बढ्दै गएको विवादका बिच यसका निर्माता अमित जानीले बलिउड अभिनेता सलमान खानको कानुनी टोलीले पठाएको नोटिसमाथि आफ्नो प्रतिक्रिया दिएका छन्। आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा...
मुम्बई । फेडरेशन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज (एफडब्लूआईसीई) ले बलिउड अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको असहयोगको निर्देशिका तत्काल प्रभावबाट फिर्ता लिने घोषणा गरेको छ। बुधबार भएको एउटा पत्रकार सम्मेलनपछि एफडब्लूआईसीई...
मुम्बई । अभिनेता आमिर खान र उनकी प्रेमिका गौरी स्प्र्याट चाँडै नै विवाह बन्धनमा बाँधिने भएका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्टलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाए अनुसार उनीहरू यसै वर्षको जुलाई...
काठमाडौं । वरिष्ठ फिल्म निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने भएको छ । शुक्रबार आयोजना हुने १७ औँ डी सिने अवार्डमा उनलाई यो...
काठमाडौँ । केही वर्षयता नाटक हेर्ने दर्शकको संख्या लोभलाग्दो हिसाबले बढेको छ । दर्शकको प्रत्यक्ष प्रतिक्रिया जान्न पाइने भएकाले फिल्मका स्थापित कलाकारहरू पनि नाटकतिर आकर्षित भइरहेको पाइन्छ । अहिले काठमाडौँका...
काठमाडौँ । नेपाली लोकरक ब्यान्ड नेपथ्यले मलेसियाको राजधानी क्वालालम्पुरमा भव्य साङ्गीतिक प्रस्तुति दिएको छ । नेपथ्य आफ्नो साढे तीन दशक लामो साङ्गीतिक यात्रामा पहिलोपटक मलेसियामा प्रस्तुत भएको हो। पर्यटकीय स्थल बुकित...
काठमाडौँ । गायक रामकृष्ण आफूले निर्माण गरेको फिल्म ‘मालती मंगले’ प्रदर्शनका लागि अमेरिका प्रस्थान गरेका छन् । उनी तीन सातासम्म अमेरिका रहेर विभिन्न सहरमा सांगीतिक प्रस्तुतिसहित फिल्म प्रदर्शनमा सहभागी हुनेछन्...
काठमाडौँ । चलचित्र ‘स्त्री’ आगामी मङ्सिरको ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण सम्पन्न भएसँगै निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । समीर राईको...
काठमाडौँ । फिल्म ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन तिमि बाहिर ल्याएको हो । पोस्टरमा काँधमा हलो बोकेका एक...
काठमाडौँ । गायिका सिर्जना खत्री ‘हाउडेमाया’को नयाँ गीत ‘फुलमाया’ सार्वजनिक गरिएको छ । शब्द तथा सङ्गीत समेत खत्रीकै रहेको यस गीतको सङ्गीत संयोजन योगेश काजी श्रेष्ठले गरेका हुन् । गीतमा...
खोटाङ । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ । चलचित्र विकास बोर्ड तथा...