आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

हलिउड/बलिउड

७९औँ गोल्डन ग्लोबमा ‘द पावर अफ द डग’ उत्कृष्ट

७९ औँ गोल्डन ग्लोब अवार्ड आइतबार बाँडिएको छ । कोरोनाको कारण दर्शकको सहभागिता बिना बाँडिएको अवार्ड टिभी तथा इन्टरनेटबाट प्रसारण गरिएको थियो, भने ट्वीटर पेजबाट पनि विजेता सार्वजनिक गरिएको गरियो । अवार्डमा ड्रामा तर्फ