बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

उद्योग-वाणिज्य

आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापार १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १३.५५ प्रतिशत बढेर