आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

विश्व

लेबनानमा इजरायली आक्रमण जारी रहे प्रत्यक्ष कदम चाल्न सक्ने इरानको चेतावनी

तेहरान । अमेरिकासँग वार्ता जारी रहेको संकेत इरानले दिएको छ । तर लेबनानमा भने इजरायली आक्रमण जारी रहे कूटनीति रोकिन सक्ने र प्रत्यक्ष कदम चाल्न सक्ने चेतावनी पनि दिएको छ । इरानका अर्धसरकारी समाचार संस्था मेह्र न्यूज