बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड

काठमाडौँ । प्रविधि क्षेत्रको अग्रणी कम्पनी ओपनएआईले च्याटजीपीटीको कार्यक्षमता बढाउनका लागि एउटा ठुलो अपग्रेडको घोषणा गरेको छ। यस नयाँ अपडेटपछि च्याटबोटले प्रयोगकर्ताहरूसँग भएका अघिल्ला कुराकानीहरूबाट प्राप्त जानकारीको अझ प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछ। समयसँगै प्रयोगकर्ताका रुचि,