बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

विज्ञान/प्रविधि

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष फेला

बैंकक । वैज्ञानिकहरूले थाइल्याण्डमा उत्खननका क्रममा फेला परेका अवशेषहरूबाट लामो घाँटी भएको एक नयाँ प्रजातिको विशाल डाइनोसर पहिचान गरेका छन्। दक्षिण-पूर्वी एसियामा अहिलेसम्म फेला परेका डाइनोसरमध्ये यो सबैभन्दा ठुलो भएको दाबी गरिएको छ।  ‘नागाटाइटन’ नाम दिइएको