कोभिड–१९ भाइरसले विशेषगरी फोक्सोलाई बिगार्न सक्छ । कोरोनाको सीधा असर फोक्सोमा पर्छ । तर, हाम्रो कलेजोमा पनि यसको खतरा उत्तिकै रहन्छ । अमेरिकी युनिभर्सिटी अफ टेनेसीको एक अध्ययनले कोरोना संक्रमित भएका ११ प्रतिशत बिरामीमा कलेजोसम्बन्धी
पुस मसान्तभित्र १८ वर्षमाथिका ६६ प्रतिशत जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा हुन सकेन । अघिल्लो सरकारले पुस मसान्तभित्र ६६ प्रतिशत अर्थात् एक करोड ९९ लाख २२ हजार १६४...
फेरि एकपटक विश्वभर कोरोनाको महामारी फैलिएको छ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको तेस्रो लहर सुरु भएपछि यसले विश्व समुदायलाई त्रसित पारेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाप केन्द्रहरुका अनुसार...
टिचिङ अस्पतालमा एक साता अघिसम्म दैनिक एक दुई जना मात्रै कोभिड बिरामी भर्ना हुने गरेकोमा बुधबार मात्रै ९ जना कोभिड बिरामी भर्ना भएका छन् । जबकि त्यहाँ होल्डिङ सेन्टरमा १०...
विश्वलाई पछिल्लो २ वर्षदेखि कोभिड–१९ को महामारीले आक्रान्त पारेको छ । यसको पछाडि (SARS-CoV-2) नामक भाइरसको मुख्य हात छ । यद्यपि, वातावरणमा यस्ता कैयौँ भाइरसहरु छन् जुन मानव शरीरका लागि...
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या बढिरहेको समयमा भाइरसको बारेमा नयाँ अध्ययन गरिएको छ । नयाँ अध्ययनका अनुसार हावाको सम्पर्कमा आएको २० मिनेटपछि कोरोना भाइरस ९० प्रतिशतसम्म कमजोर हुन्छ ।...
एक टेलिभिजनकी चर्चित समाचार वाचिकाको बिहे भएको ६ वर्ष भयो । सन्तानको चाहना गर्दागर्दै पनि उनको गर्भ रहन सकेको छैन । बाहिरबाट हेर्दा जीवनशैली लोभलाग्दो छ, तर जब एक्लै हुन्छिन्...
पेटमा बोसो बढेर ठूलो हुँदै गएको छ भने समयमा नै यसलाई घटाउने प्रयास गर्नुपर्ने हुन्छ । लामो समयसम्म पेट बढ्ने समस्या रहिरहने हो भने यसलाई घटाउन निकै मुश्किल हुन्छ ।...
सन् १९१८ मा विश्वभर फैलिएको फ्लुको महामारी जस्तै अहिले विश्वभर ओमिक्रोनको महामारीको लहर आउँदैछ । एक शताब्दी पहिले पनि मानिसहरु मुखमा मास्क लगाएर घरबाहिर निस्किन्थेँ । फेरि अहिले पनि मानिसहरु...
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीले कृत्रिम गर्भाधान अर्थात् आइभीएफ सेवा पुनः सञ्चालनमा ल्याएको छ । २०७२ सालको भूकम्पपछि प्रसूतीमा आइभीएफ सेवा करिब ५ वर्षसम्म बन्द थियो । अस्पतालका उपनिर्देशक...
बिहानको खानालाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । रातिको खाना र बिहानको नास्ता पेटमा लामो समयसम्म रहन्छ । त्यसैले बिहानको खानामा शरीरलाई उर्जा दिने र स्वस्थ राख्ने खानेकुरा खान आवश्यक छ ।...
भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएसँगै कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढिरहेको छ । संक्रमण दर बढेपछि दिल्लीमा साप्ताहिक सार्वजनिक बिदाका दुई दिन चहलपहल नियन्त्रण गर्ने उद्देश्यले कर्फ्यु जारी गरिएको...
सरकारले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई कोरोनाविरुद्धको अतिरिक्त मात्रा खोप लगाउने व्यवस्था गरेको छ । कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका...
अमेरिकी लेखक मार्क ट्वेनले भनेका छन्, ‘तिमीलाई मनपर्ने काम खोज, त्यसपछि तिमीले जीवनभर एकदिन पनि काम गर्नु पर्दैन ।’ किकी भुटियालाई पनि त्यस्तै लाग्छ । उनको बार यात्राले २२...
यो जाडो मौसम । कतिपयले तातो पानीले नुहाउने सुविधाको लागि गिजर जडान गरेका हुन्छन् । अझ काठमाडौंमा छ्यापछ्याप्ती खुलेका होस्टलमा विद्यार्थी आकर्षित गर्न गिजरमार्फत् तातो पानीले नुहाउने सुविधा दिइएको हुन्छ...
चिसो मौसममा कोरोना भाइरसको नयाँ भेरियन्टले फेरि महामारीको रुप लिइरहेको छ । विश्वभर कोरोना फैलिरहेको छ । कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्यसम्बन्धी नियमको पालना त गर्नैपर्छ । त्यसमा रोग प्रतिरोधी...
विश्व बल्ल तल्ल कोरोना महामारीको लकडाउनबाट माथि उठ्न लागेको बेलामा नयाँ भेरियन्टले निम्ताएको अर्को लहरले समस्यामा पारेको छ । विश्वको ठूलो जनसंख्यालाई खोप दिइसकिएको छ । तैपनि कोरोनाको ग्राफ उकालो...
अहिलेसम्म ओमिक्रोनको विषयमा गरिएका विभिन्न अनुसन्धानहरु बाहिरिएका छन् । पछिल्लो समय फेरि वैज्ञानिकहरुले यसको लक्षणलाई लिएर गरेको अर्को अनुसन्धान बाहिरिएको छ । लण्डनको किंग्स कलेज र स्वास्थ्य विज्ञान कम्पनी (ZOE)...
महिला वा पुरुष जो कोही पनि पछिल्लो समय कपाल झर्ने समस्याले पीडित हुने गरेका छन् । सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले १८ देखि ३५ वर्षका ४७ दशमलब ६ प्रतिशत...
बुधबार राती नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको दुःखद मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराईसँगै चार जनाको मृत्यु भएको हो । प्रहरी स्रोतका...
के तपाईं काम गर्दा गर्दै डेस्कमा नै निदाउनुहुन्छ ? केही क्षणका लागि यो आरामदायी तरिका भए पनि यो बानी स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । लामो समयसम्म बसेर निदाउनुले गम्भीर...
जाडो याम सुरु भएसँगै पछिल्लो दुई दिन यता देशभर वर्षात्सँगै पहाडी, हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । काठमाडौँ उपत्यकासँगै देशभर चिसो बढिरहेको छ । चिसोले सबै उमेर समूहलाई प्रभावित...
सरकारी अस्पतालहरूले भएका प्रविधि र दक्षताको सही रूपमा प्रयोग नगर्दा बिरामी निजी अस्पतालमा जान बाध्य छन् । आधुनिक शल्य चिकित्सा ल्याप्रोस्कोपी सेवा बिरामीले सरकारीभन्दा निजी अस्पतालबाट लिने सरकारी अस्पतालका चिकित्सकहरू नै...
गाँस, बास र कपास हाम्रा आधारभूत आवश्यकता हुन् । प्राकृतिक विपत्तिबाट आफू र आफ्नो ‘गाँस–कपास’ जोगाउन बास (घर) चाहिन्छ । यथार्थता यही हो कि घरले हामीलाई आश्रय मात्र नदिई व्यक्तिगत...
जनकपुरकी रेखा श्रेष्ठ क्यूआर कोडसहितको विद्युतीय प्रमाणपत्रका लागि टेकुस्थित परिवार कल्याण महाशाखा कार्यालयको शाखाको कोठाकोठा चाहरिरहेकी थिइन् । ‘क्यूआर कोडको फारम भरेको ४ दिन बितिसक्यो, आज साँझ ५ बजेसम्म इजरायलका...
मेथीबाट तरकारीदेखि लड्डुसम्म विभिन्न परिकारहरु निर्माण हुन्छन् । मेथीको सेवनले धेरै रोगहरु घरमा नै बसीबसी निको समेत हुन्छ । मेथीमा विभिन्न प्रकारका भिटामिनहरु पाइन्छन् । र यसमा मिनरल्स पनि हुन्छ...
कोरोना महामारीको पछिल्लो लहरमा चिसो लाग्ने, खोकी, ज्वरोलाई सामान्य लक्षण मानिन्छ । चिसो मौसममा पनि धेरै जसो मानिसहरुलाई यस्तो समस्या हुने गर्छ । वैज्ञानिकमा अनुसार ओमिक्रोनका दुई लक्षणहरु चिसो मौसममा...
के तपाईलाई धेरै नै चिसो लाग्छ ? वा स्वयंलाई तातो बनाउनका लागि विभिन्न उपाय खोजिरहनु भएको छ ? यदि हो भने अन्य कुनै पेय पदार्थको सट्टा पानीलाई नै तपाईंले आफ्नो...
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण ‘वेभ’ अन्य भेरियन्टको तुलनामा मध्यम स्तरको भएको बेलायतमा गरिएको पछिल्लो एक अध्ययनले जनाएको छ । यसअघि दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा पनि ओमिक्रोन वेभ मध्यम...
भिटामिन सी शरीरका लागि अत्यावश्यक पोषकतत्व हो । यसले ह्वाइट ब्लड सेल्सलाई बढाएर शरीरमा रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ । यो एक यस्तो एन्टिअक्सिडेन्ट हो जसलाई शरीर स्वयंले बनाउँदैन ।...
हरेक दिन बिहान उठ्नेवित्तिकै खाली पेटमा पानी पिउने बानी जापानमा लोकप्रिय छ। वैज्ञानिक परिक्षणले पनि नियमित तरिकाले पानी पिउने हो भने नयाँपुराना रोगहरु, टाउको दुख्ने, शरीर दुख्ने, हृदय प्रणाली, तेज...
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा...
हरेक नयाँ दिनमा हाम्रो उमेर बढ्दै जान्छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०५० सम्ममा विश्वभर दुई अर्बभन्दा बढी मानिसहरु ६० वर्ष वा त्यसभन्दा बढी उमेरका हुनेछन् । विश्वमा मानिसहरु...
हर्ट अट्याकको संकेत दिने लक्षणहरु फरक प्रकृतिका हुन्छन् । छाती दुख्ने, चिसो लाग्ने, पसिना आउने र धेरै कमजोर महसुस हुने जस्ता लक्षणहरुले हृदयाघातको संकेत गर्छ । तर, कहिलेकाँही लक्षण नदेखिए...
हरेक वर्षको मङ्सिर पूर्णिमा अर्थात् धान्य पूर्णिमाको दिन नेवार समुदायमा योमरी पुन्ही पर्व मनाउने प्रचलन छ । २०६१ सालदेखि यही दिन ज्यापू दिवस पनि मनाइन्छ । आज अर्थात् पुस ४...
एकैछिनका लागि भए नि कल्पना गर्नुहोस् त, मानौं तपाईंको आँखाको ज्योति गुम्यो रे, तपाईं दृष्टिविहीन हुनुभयो । अनि त्यसपछिका आफ्ना गतिविधि कस्ता होलान् ? तपाईं आफू कसरी हिँड्न सक्नु होला,...
सम्पूर्ण भोजन छाडेर केवल स्वच्छ पानी आवश्यकताअनुसार पिएर केही समय वा केही दिनसम्म आरामपूर्वक आफ्नो नजिक रहनुलाई ‘उपवास’ भनिन्छ । खान नपाएर हुने भोकमरी र स्वेच्छाले खान छाड्ने उपवासमा फरक...
नेपालमा आधा जनसङ्ख्याले पनि कोरोनाविरुद्धको खोप लगाएका छैनन् । यद्यपि पछिल्लो समय दुवै मात्रा खोप लगाएका पहुँचवाला अर्थात् टाठाबाठाले बुस्टर जोड धमाधम लगाएको पाइएको छ । पछिल्लो समय बुस्टर डोजको...
नेपालमा दश महिनाको अवधिमा दुई करोड ९ लाख ९५ हजार ५ सय ३६ मात्रा खोप लगाइसकेका छन् । जसमध्ये १ करोड १६ लाख २९ हजार ६२१ जनाले एक मात्रा खोप लगाएका...
नेपालमा नाम चलेका ट्रान्सप्लान्ट सर्जन डा. पुकारचन्द्र श्रेष्ठका अनुसार नेपालमा प्रत्येक १६० जना पुरुषको मिर्गौला फेल हुँदा १ सय जना महिलाको पनि मिर्गौला फेल भएको छ । यो तथ्याङ्क औसतको...