सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्वास्थ्य/जीवनशैली

प्रेम प्रकट गर्न किन दिइन्छ रातै गुलाफ ?

जबजब प्रेमको कुरा आउँछ, तबतब फूललाई प्रतीकात्मक रूपमा प्रयोग गरेको देख्न पाइन्छ । कसैलाई धन्यवाद भन्न होस् या बधाई दिन, तपाईं आफ्नो तर्फबाट जब शुभेच्छा प्रकट गर्न चाहनुहुन्छ भने फूल उपहार दिनुहुन्छ ।