मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

दिनको १ घण्टा मात्रै मोबाइलमा टाँसिए पनि हुन्छ मायोपिया, तपाईं कति चलाउनुहुन्छ ?

काठमाडौँ । के तपाईंको पनि मोबाइलमा टाँसिरहने बानी छ ? छ भने अहिले नै सावधान रहनुहोस् । दिनमा १ घण्टा मात्रै डिजिटल स्क्रिनमा टाँसिदा पनि यसले मायोपिया निम्त्याउने हालै गरिएको एक अनुसन्धानले दाबी गरेको छ...