मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्य/जीवनशैली

सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मानिसको शरीरमा यो परजीवी