शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

लोकसेवा

विषयगत प्रश्नोत्तर (लोकसेवा टिप्स)

१. नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका कस्तो रहेको छ ? उल्लेख गर्नुहोस् । आर्थिक विकास अर्थतन्त्रको समग्र विकास हो । आर्थिक वृद्धि दर उच्च, दिगो, फराकिलो, समावेशी तथा न्यायिक भएमा आर्थिक विकास हुन्छ ।