विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा भएको बहस सकिएको छ । सत्तापक्षका सांसदहरूले यसको बचाउ गरिरहँदा विपक्षी दलहरूले भने नीति तथा कार्यक्रमलाई महत्त्वाकाङ्क्षी
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको बजेटले सांसदहरूका रचनात्मक सुझाव र आम नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने बताएका छन् । मङ्गलबार बसेको प्रदेशसभाको बैठकमा...
धनगढी । संघीयता कार्यान्वयनपछि पहिलो पटक २०७४ सालमा प्रदेश सभा निर्वाचन भयो । प्रदेश सभाको पाँच वर्षे कार्यकालभित्र सातमध्ये पाँच प्रदेशका सरकार पटक पटक परिवर्तन भयो तर मधेस र सुदूरपश्चिम...
मुस्ताङ । मुस्ताङका पाँचमध्ये चार स्थानीय तहका उच्च लेकमा औषधीय गुण भएको बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत एक्याप जोमसोम र एक्याप...
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको पोषण सुधार तथा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिने भएको छ। सो पालिकाले स्थानीयस्तरमा उत्पादित सखरखण्ड समावेश गरी दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज र सहज रुपमा विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ सो प्रसारण लाइन...
मुगु । मुगुको सोरु गाउँपालिका–७ की बालसुन्दरी विष्ट मात्र होइन, त्यहाँका अधिकांश विद्यार्थी उपयुक्त कोठा नहुँदा टहरामा पढ्न बाध्य छन्। गाउँपालिकामा रहेको एकमात्र ‘आवासीय विद्यालय’ मा आवश्यक भौतिक पूर्वाधार (कक्षाकोठा) नहुँदा...
मकवानपुर । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत हुँदैछ । प्रदेशसभाको आज साँझ ५ः०० बजे बस्ने बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले...
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा दुई महत्त्वपूर्ण विधेयक पेस गरिएका छन्। सामाजिक विकासमन्त्री मेघराज खड्काले ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’ र ‘टीकापुर...
रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति कार्यक्रममाथि छलफल सुरू हुने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको...
सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेलले सार्वजनिक फोरममा ‘सुशासन कायम गर्ने र विधि बसाल्ने कुरामा अन्य प्रदेशले हामीबाट सिक्नुपर्छ’ भन्दै आएका छन् । उनी प्रदेशका कुनै ठुलो रणनीतिक आयोजना बनाउनेभन्दा...
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी...
बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व अब आफूहरूले पाउनुपर्ने बताएको छ । सत्ता गठबन्धन दलहरूबिच भएको पूर्वसहमति अनुसार अब नेपाली कांग्रेसले लुम्बिनी सरकारको नेतृत्व पाउनुपर्ने भन्दै कांग्रेस संसदीय दलले...
विराटनगर । कोशी प्रदेशमा नीति र विधि बनाउने जिम्मेवारी पाएका जनप्रतिनिधिहरू नै आफूले बनाएको कानुनको पालना गर्न अनिच्छुक देखिएका छन् । प्रदेशलाई पद्धतिमा हिँडाउन र विकासको नाममा हुने जथाभावि गर्ने परम्परालाई...
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मङ्गलबार ल्याइने भएको छ । मङ्गलवार बस्ने प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी बैठक आह्वान...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) सिन्धुलीका ९ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीभित्र विधि, प्रक्रिया र संस्थागत अभ्यास कमजोर बनाइएको बताउँदै सोमबार उनीहरुले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका...
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)लाई अर्थ मन्त्रालय दिने सहमति भएको छ। यसअघि अर्थ मन्त्रालयमा नेकपा एमालेलाई दिने बताइएको थियो । तर अन्तिममा नेकपालाई दिने सहमति भएको हो ।...
विराटनगर । कोशी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रममाथि बहस चलिरहेको छ । सोमबारको बैठकमा सत्तापक्षले सरकारको योजनालाई ‘जनमुखी र दूरगामी’ भनिरहँदा प्रतिपक्षले भने यसलाई सिर्जनशीलता शून्य रहेको ‘कपी–पेस्ट’...
सुर्खेत । कर्णाली प्रदेश सरकार स्थापना भएको ८ वर्ष पुरा भइसकेको छ । यो अवधिमा कर्णाली प्रदेश सरकारले आफ्नो सम्पत्ति खासै जोड्न सकेको देखिँदैन । विवरण अनुसार कर्णाली प्रदेश सरकारसँग...
सुर्खेत । कर्णाली प्रदेश सरकारले वैशाख महिनामा झण्डै १२ करोड आम्दानी गरेको छ ।प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार, वैशाख महिनाका सरकारको आन्तरिक आम्दानी ११ करोड ९३ लाख ७९ हजार बराबर...
मकवानपुर । बागमती प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका...
हेटौँडा । बागमती प्रदेशका निवर्तमान सभामुख भुवनकुमार पाठकले मुलुकमा ३५ वर्षयता भएका राजनीतिक परिवर्तनले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको बताएका छन् । राजनीतिक नेतृत्वप्रति आलोचना गर्दै उनले राजनीतिक दलहरू...
हेटौँडा । बागमती प्रदेशसभाका प्रमुख प्रतिपक्ष दलका नेता शालिकराम जम्कट्टेलले संसदमा सभामुखको निर्वाचनलाई पहिलो प्राथमिकता दिन सरकारलाई आग्रह गरेका छन् । प्रदेशसभाको सोमबारबाट सुरु भएको बजेट अधिवेशन बैठकमा बोल्दै नेता...
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, पर्यटन, उद्यमशीलता र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले...
बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न सुरु गरिएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत...
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित सेती नदीको खोँचमा हाम फालेर बेपत्ता भएका एक युवकको शव सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले फेला पारेको छ। भारतको सितामढी स्थायी घर...
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। 'पास गरेकोलाई कोरिया पठाऊ' र 'रोजगारको अधिकार सुनिश्चित गर' लगायतका नारासहित प्रदर्शनमा उत्रिएका...
हेटौँडा । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस मनाउन समिति गठन गरेको छ । जेठ १५ गतेको गणतन्त्र दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमहरूका साथ मनाउन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको संयोजनत्वमा ४३ सदस्यीय समिति गठन...
कास्की । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । अपराह्न २ः०० बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रमको सैद्धान्तिक छलफलका लागि प्रस्ताव पेस...
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो विवरण अनुसार सोमबार देशका विभिन्न भागमा मौसमको दुई फरक रूप देखिने भएको छ। एकातिर सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा ‘तातो लहर’ चल्ने...
जनकपुरधाम। महोत्तरीको जलेश्वर कारागारबाट जेनजी आन्दोलनका बेला भागेका कैदीबन्दीमध्ये अझै २५० जना फरार रहेका छन्। आन्दोलनको मौका छोपी कारागार तोडेर भागेका ५७६ कैदीबन्दीमध्ये हालसम्म ३२६ जना फर्किसकेको जलेश्वर कारागारका प्रमुख अशोककुमार...
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको...
दाङ । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने आठौँ अधिवेशनअन्तर्गत छैटौँ बैठकमा प्रदेश...
पोखरा । फिर्केको खोलाघर क्लियर गर्ने क्रममा आइतबारदेखि डोजर चलाइएको छ । पोखरा महानगरपालिकाले विभिन्न चरणमा छलफल र संवादपछि डोजर चलाउन थालेको हो । आइतबार एकै दिन २० संरचना भत्काइएको...
विराटनगर । निर्माणाधीन एसियन हाइवे झापा खण्डमा क्रसर उद्योगहरुले अवैध उत्खनन् गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् । यो राजमार्ग निर्माणका लागि आवश्यक नदीजन्य सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) उत्खननका क्रममा...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा आइतबारदेखि सुरु भएको छलफलमा सत्तापक्ष र प्रतिपक्षबिच जुहारी चलेको छ । विपक्षी सांसदहरूले सरकारलाई...
काठमाडौँ । दुई दिनअघि विश्वासको मत प्राप्त गरेका मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव सङ्कटमा परेका छन् । मन्त्रालय भागबण्डामा गठबन्धन दलहरूबिच कुरा नमिल्दा यादव सरकार सङ्कटमा परेको हो । सरकारलाई...
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वार्षिक...
विराटनगर । जेठ ८ गते परेको अविरल वर्षाका कारण पाँचथरको फालेलुङ र याङवरक क्षेत्रमा आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति पुर्याएपछि कोशी प्रदेश सरकारले उद्धार, राहत र पुनर्निर्माणको पहल...
काठमाडौँ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले पार्टीको विशेष महाधिवेशनबाट आएको केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । धनगढीमा सम्पन्न प्रदेशस्तरीय भेलाले पार्टीभित्रको आन्तरिक कलह, गुटबन्दी...
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन् । गणेशमान फाउन्डेसन गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित समसामयिक...