कैलाली । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनी मा ढुङ्गाले प्रहार गरी एक जनाको हत्या गरिएको घटना सार्वजनिक भएको छ । सोमबार साँझ करिब ६ः२० बजे सोही स्थानका करिब ४०–४५ वर्षका धनबहादुर महतरा र उनका १८ वर्षीय
पर्सा । वीरगञ्ज महानगरले करको दायरा बढाउँदै घरजग्गा बहाल कर सङ्कलन व्यवस्थित गर्ने भएको छ। साेमबार वीरगञ्ज महानगरद्वारा आयोजित कार्यक्रममा सरोकारवाला निकायले प्यान नम्बर स्थानीय तहबाटै जारी गरेर कर सङ्कलन प्रणालीलाई...
मोरङ । कोशी प्रदेश सरकारको साेमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश अनुसन्धान प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९ लाई संशोधन गर्न बनेको...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उपभोक्ताको अधिकार सुरक्षित गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबिच स्पष्ट कार्य विभाजन र समन्वय हुनुपर्ने बताएकी छिन् । उपभोक्ता अदालत स्थापनाको एक वर्ष...
जुम्ला । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ मा १६ वर्षीया बालिका इनिशा विकको बलात्कार पछि भएको बीभत्स हत्या घटनाले कर्णाली सहित देशभर आक्रोश र चिन्ता फैलिएको छ । उक्त घटना प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै...
रुपन्देही । बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाही सुनिने गहिरो स्वरले यहाँको प्रकृतिलाई अझै जीवन्त बनाइदिन्छ । त्यो स्वर हो । प्रेम, निष्ठा र शान्तिको प्रतीक मानिने लोपोन्मुख...
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ । अहिले प्रतिष्ठानमा चिकित्सा शिक्षाअन्तर्गतको एमबिबिएसको अध्ययन गर्न छिमेकी देश भारतका पाँच जना...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारसँग सम्बन्धित मुद्दाको प्रतिरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन्। लुम्बिनी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको नवौँ स्थापना दिवसका अवसरमा सोमबार राप्ती...
बागलुङ । यसपटक संघीय संसद्मा बागलुङबाट पाँच जनाले प्रतिनिधित्व गर्दै छन् । बागलुङले एकै पटक यति धेरै सांसद यसअघि कहिल्यै पाएको थिएन । पहिलो पटक यतिका संख्यामा सांसद पाउनुले बागलुङवासीमा...
हेटौँडा । बागमती प्रदेश लोकसेवा आयोगको रिक्त पदमा काठमाडौँ १० नयाँ बानेश्वर निवासी पुनम घिमिरे नियुक्त भएकी छन् । सोमबार बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले उनलाई नियुक्त गरेका हुन् । ...
बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन मार्फत सबैभन्दा बढी सांसद रुपन्देही जिल्लाबाट सङ्घीय संसद् प्रवेश गर्ने भएका छन् । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट गरी रुपन्देहीबाट...
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने कर्णाली उत्सव ‘कुडा कर्नाली’काको सातौँ संस्करण चैत्र अन्तिम सातामा हुने भएको छ । राजनीतिक, सामाजिक, आर्थिक लगायत विभिन्न विषयमा बहस हुने थलोको रूपमा...
काठमाडौँ । काठमाडौँ महानगरपालिका ७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा चित्र कोर्नेबारे सीप सिकिरहेका छन् । सुरुमा स्केच गर्न सिकेका उनीहरु अहिले भित्तामा चित्र बनाउन जान्ने भएका छन्...
सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती,...
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भट्टलाई उद्योग, पर्यटन, वन तथा...
नेपालगञ्ज । औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ। निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन्। औषधि व्यवस्था विभाग,...
महोत्तरी । अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी भेगका किसानलाई चटारो छ । वनमा अहिले पतझर (रुखका पात झर्ने) मौसमले गर्दा यसैबेला किसानलाई पतिङर सोहोर्ने चटारो परेको...
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। धनुषा, मोरङ, अर्घाखाँची र सर्लाहीमा भएका यी दुर्घटनामा दुईजना मोटरसाइकल चालक, एकजना ट्याक्टर चालक र एकजना...
भोजपुर । हिउँदको सुख्खा मौसमसँगै वन डढेलोको जोखिम बढेपछि भोजपुरमा विशेष सतर्कता अपनाउन थालिएको छ। डिभिजन वन कार्यालय भोजपुरले वन डढेलोबाट हुने धनजन र प्राकृतिक सम्पदाको क्षति न्यूनीकरण गर्ने उद्देश्यले...
अर्घाखाँची । डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले वन डढेलो नियन्त्रण...
सुनसरी । जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेको ग्यास पसलको अनुगमन गरेको छ । पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भनी आएको गुनासोका अधारमा अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी...
चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी...
बाजुरा । बाजुराको उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो । वर्षासँगै हिमपात भएपछि यहाँका किसान...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानीमा शरीर डुबाएर उपचार गराउन...
पोखरा । मतका आधारमा थ्रेस होल्ड कटाएका ६ वटा राजनीतिक दलबाट गण्डकीका ५५ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा परेका थिए । सबैभन्दा धेरै नेपाली कम्युनिस्ट पार्टीबाट १६ जना बन्दसूचीमा थिए । यस्तै,...
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको...
सुर्खेत । रुकुम पश्चिममा एक जना १७ वर्षे किशोरले प्रेममा धोका पाएको भन्दै झोलुङ्गे पुलबाट हामफालेका छन् । त्रिवेणी गाउँपालिका—१०, टोट्केका १७ वर्षीय महेन्द्र ओलीले सदरमुकाम मुसिकोटको बराहटाकुरा झोलुङ्गे पुलबाट...
उदयपुर । बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १-०४०० १ त१३३२ नम्बरको...
झापा । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) तथा वैदेशिक रोजगार सेवा प्रदायक संस्था (म्यानपावर) का शाखा तथा सम्पर्क कार्यालयहरूलाई बन्द गर्न निर्देशन दिएको...
हुम्ला । जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ । यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपनीको अभाव भएको हो । सिमकोट...
काठमाडौँ । नेपाल दलित मुक्ति मोर्चाले सुर्खेतकी १६ वर्षिया किशोरी इनिशा विक हत्याको निष्पक्ष अनुसन्धान र दोषीलाई कानुन बमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ । सङ्गठनका अध्यक्ष दलजित श्रीपालीसहितको टोलीले...
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ । उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत पहिलो सातादेखि दुई हप्ता बन्द गरी कामलाई तीव्रता दिने...
भक्तपुर । सूर्यविनायक नगरपालिका र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको साझेदारीमा तथा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सूर्यविनायक नगरपालिकामा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ लागू भएको छ। सूर्यविनायक नरपालिकाभित्र बसोबास...
बागलुङ । तलतिर अविरल बगिरहेको कालीगण्डकी, त्यही कालीको छेउ हुँदै चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर । हिमाल, पहाड र तराईलाई एकैसाथ जोडेको कोरिडोरले दुर्गम क्षेत्रका लागि सम्भावनाका ढोका खोलेको छ ।...
सुनसरी । हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी...
ताप्लेजुङ । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको...
सर्लाही । सर्लाही र रौतहट जोड्ने गङ्गा–पिपरा बागमती नदी पुल निर्माण कार्य लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । चुनावका बेला प्रमुख एजेन्डा बनाइने यो...
सर्लाही । लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँतर्फ गइरहेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट...
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो...