बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रदेश मुख्य समाचार

प्रधान न्यायाधीश राउतद्वारा तनहुँ जिल्ला अदालत निरीक्षण

तनहुँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले बुधबार जिल्ला अदालतको निरीक्षण गरेका छन्। सो अवसरमा प्रधानन्यायाधीश राउतले तनहुँ जिल्ला अदालतका विभिन्न शाखाको निरीक्षण गर्दै सेवा प्रवाहका बारेमा जानकारी लिए। त्यसक्रममा प्रधानन्यायाधीश राउतले जनतालाई सहज र सरल