काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । यस्तै,
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ४ गते । बिहीबार । इस्वी सन् २०२६ जुन १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके...
चितवन । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति ९ बजे इच्छाकामना ५ तुइनखोलामा पहिरो खसेपछि सडकमा यातायात सेवा अवरुद्ध भएको...
काठमाडौँ । परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्ने दृष्टिले फलदायी भएको जनाएको छ । चारदिने औपचारिक भ्रमण सम्पन्न...
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबिच भएको सम्झौता अझै अन्तिम नभएको बताएका छन् । उनले इरानले सम्झौताअनुसार व्यवहार नगरे अमेरिका पुनः सैन्य कारबाहीमा उत्रिन सक्ने चेतावनी दिएका सीबीसी...
काठमाडौँ । विशेष अदालतको आदेशअनुसार व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुना पठाइएको छ । अर्बौँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा मुछिएका उनीहरूलाई विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट...
काठमाडौँ । दुई दर्जनभन्दा तीन दर्जन पार्टी र समूह मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेतृत्वको कार्यशैलीविरुद्ध शीर्ष नेताहरूले नै विद्रोह गर्न थालेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको भव्य तयारी भइरहँदा मधेस प्रदेशमा भने अधिवेशन नै हुन सकेको छैन । मधेसबाट रास्वपाले पुरानै तदर्थ समितिका आधारमा महाधिवेशन प्रतिनिधि सहभागी गराउने...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले अदालतमा आत्मसमर्पण गरेका छन् । उनी बुधबार सर्वोच्च अदालतमा उपस्थित भएका हुन् । व्यवसायी रामहरि श्रेष्ठको अपहरण र हत्या मुद्दामा सर्वोच्च...
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँग मिलेर राष्ट्रिय वैकल्पिक मोर्चा गठन गर्ने निर्णय गरेको छ । तर...
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा दम्पतीले आफूहरू सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा परेको उजुरीमाथि अनुसन्धानका लागि सहयोग गर्न नेपाल फर्किने वातावरण मिलाइदिन पत्राचार गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असार (७–९)सम्म चितवनमा आयोजना हुने प्रथम राष्ट्रिय महाधिवेशन भव्य रूपमा मनाउने तयारी गरेको छ । पार्टी स्थापनाको चार वर्ष नपुग्दै राष्ट्रिय राजनीतिको मूलधारमा पुगेको...
काठमाडौँ । सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्टसँग साझेदारी देखिएपछि राजीनामा दिएका सुधन गुरुङ फेरि गृह मन्त्रालय फर्किएको पनि ९ दिन भइसकेको छ । वैशाख ९ मा राजीनामा बुझाएका गुरुङ जेठ...
काठमाडौँ । श्रम संस्कृति पार्टीको विरोधका कारण प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबिचको गम्भीर अन्तर्विरोधका कारण विघटनको सङ्घारमा पुगेको बताएका छन्। बुधवार आयोजित 'दर्शनशास्त्रको इतिहास' पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै...
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा गम्भीर विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्सजस्ता सामाजिक सञ्जालमा मात्र सीमित हुन पुगेको बताएका छन्। बुधबार आयोजित 'दर्शनशास्त्रको इतिहास' पुस्तकको परिचर्चा कार्यक्रममा...
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठकमा बेल घेराउ गरेका छन् । नियोजन विधेयक २०८३ को मन्त्रालयका विभिन्न शीर्षकमा छलफलको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले प्रश्नको...
काठमाडाैँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेलमा रहेका र अलपत्र परेका नेपाली महिलाहरूको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा...
काठमाडौँ । धवल शमशेरसँग पार्टी गठनको तयारीमा रहेको दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । उनीहरूबिच एक दुई दिनभित्र नयाँ पार्टीको...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (असार ३ गते) देखि ५०० रुपैयाँ दरको नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साबिककै आकार र रङ्गमा...
काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया क्षेत्रले वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात गरेर अर्थतन्त्रमा ठुलो योगदान दिँदा पनि सरकारले वास्ता नगरेको बताएका छन् । प्रतिनिधिसभाको आकस्मिक समयमा...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८२ साल पुस ६ गते केन्द्रीय कार्यालय वनस्थलीमा दिएको अभिव्यक्तिले पार्टी नेतृत्व पंक्तिलाई निकै स्तब्ध बनाएको थियो । सहकारी ठगी लगायत...
काठमाडौँ । शंकरदेव क्याम्पसमा पढ्दै गर्दा विद्यार्थी राजनीतिमा आबद्ध भए निश्कल राई । नेपाल विद्यार्थी संघबाट क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवार बने तर पराजित भए । त्यसपछि उनी विद्यार्थी...
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुआत गरेको छ। कप्तान लियोनेल मेसीले खेलको सबैभन्दा ठूलो प्रभाव छोडे। उनले...
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेकाले आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको...
काठमाडौँ । विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई ४ दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट...
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा दुई मन्त्रीले सभामुखको अपमान गरेको भन्दै प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ । प्रतिनिधि सभाको मंगलबार बसेको दोस्रो बैठकको कारबाही सुरु गर्न सभामुख बैठक कक्षमा...
काठमाडौँ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशनमा वर्तमान सभापति तथा सांसदहरू नै पराजित भएपछि त्यसको असर आगामी राष्ट्रिय महाधिवेशनमा पर्न सक्ने चर्चा चलेको छ । प्रथम अधिवेशनबाट...
काठमाडौँ । सम्पत्ति छानबिन आयोगमा एक महिनाको अवधिमा ९ हजार ६ सय जनाले सम्पत्ति विवरण बुझाएका छन् । आयोगका अनुसार हाल पूर्वप्रधानन्यायाधीश,पूर्व प्रधानमन्त्री, पूर्वमन्त्री,पूर्वसांसद, सरकारी पदमा कार्यरत कर्मचारी, संस्थानका पूर्वपदाधिकारी,...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी जिल्ला अदालत काठमाडौँमा सुनुवाइ भइरहेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। पाँच दिनदेखि सुनुवाइ भइरहेको यो मुद्दा हेर्दाहेर्दैमा भोलि (बुधबार)का लागि पेसी तोकिएको छ। गत जेठ...
काठमाडौँ । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अहिले अख्तियारको हिरासतमा छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानबिनका लागी अख्तियारको जिम्मा लगाएको उच्च स्रोतले पुष्टि गरेको छ । अर्याललाई सोमबार...
काठमाडौँ । नवलपरासी पश्चिमस्थित नारायणी नदीको पूर्वी किनारमा नेपालले बनाइरहेको तटबन्ध निर्माणमा पछिल्लो समय भारतीय पक्षले अवरोध गरिरहेको छ । जेठ १८ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मीहरू नेपालतर्फ...
काठमाडौँ । औषधि व्यवस्था विभागले पाँच हजार तीन सय दुई ओटा औषधि पसल र फार्मेसीहरूको दर्ता प्रमाणपत्र रद्द भएको जनाएको छ । विभागले आज मङ्गलबार एक सूचना जारी गर्दै कानुनी...
काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषय उठाएका छन् । चीनका विदेशमन्त्री वाङ यीसँग भएको दुई पक्षीय भेटवार्तामा मन्त्री खनालले लिपुलेकबारे भारत र चीनबिच भएको...
रास्वपा सुदूरपश्चिमकाे सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । उनी ३५८ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८...
काठमाडौँ । म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ दिएको छ । डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक...
काठमाडौँ । ‘दुई वर्षमा बन्ने बाटो २० वर्षमा पनि बन्दैन, डेढ वर्षमा बन्नुपर्ने हाम्रो एजेन्डा हो’, हालका प्रधानमन्त्री बालेन शाहले गत फागुनमा धनगढी पुगेर भनेका थिए, ‘रुखमा बाँधेर हुन्छ कि,...
काठमाडौँ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेविरूद्धको सङ्गठित अपराध सम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । रुपन्देही जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सोमबार लामिछानेको...