बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

प्रतिनिधि छनोटमा स्थायी कमिटीको लगाम, रावलले दिए उजुरी

सात लाखभन्दा बढी संगठित सदस्य रहेको नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रतिनिधि छनोटमा स्थायी कमिटीले लगाम लगाएको छ। विधान महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधिलाई सहभागी बनाएको एमालेले आगामी महाधिवेशनमा १ हजार ५ सय ३६