मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

कोरोनाबाट विश्वभर ५० लाखभन्दा बढीको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण गएको १९ महिनामा विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको छ। महामारी सुरु भएपछिको पछिल्लो १९ महिनामा कोरोना भाइरसका कारण विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको हो।  जोन हप्किन्स विश्वविद्यालयको अध्ययनले