बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रपत्रिकाबाट

१० ठाउँमा पेट्रोलियम अन्वेषण गर्ने तयारी

खानी तथा भूगर्भ विभागले दैलेखबाहेकका थप स्थानमा पेट्रोलियम अन्वेषण गर्ने प्रक्रिया अगाडि बढाएको छ । अन्वेषण गर्न बोलपत्र आह्वानका लागि आवश्यक तयारी पूरा गरी स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गरिएको पेट्रोलियम अन्वेषण