सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

फोटो फिचर

स्विट्जरल्याण्ड पार्क क्षेत्रमा लालीगुराँसको लालित्य, तस्बिरहरू

काठमाडौँ । काठमाडौँ उपत्यकाको कोलाहलभन्दा केही पर बाहिरी क्षेत्रमा अहिले नेपालको राष्ट्रिय फूल लालीगुराँस ढकमक्क फुलेको छ। चक्रपथ बाहिर रहेको स्विट्जरल्याण्ड पार्क क्षेत्रको जङ्गल यतिबेला राताम्य भएर ढकमक्क फुलेका गुराँसले मनमोहक देखिएको छ।  वसन्त ऋतुको आगमनसँगै जङ्गलै