काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केही दिन अघि मात्र विश्व वायु गुणस्तर सूचांकमा पहिलो नम्बरमा रहेको काठमाडौँको वायु गुणस्तरमा सुधार भएको छ । लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न
काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज काठमाडौँको माइतीघरमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । दलित जेनजी एलायन्सको आयोजनामा विरोध प्रदर्शन...
काठमाडौँ । जेनजी मुभमेन्ट अलायन्सले गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र सरकारले गरेका पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ । अलायन्सले...
काठमाडौँ । सूर्यविनायक–धुलिखेल सडक खण्डलाई ६ लेनमा विस्तार गर्ने कार्यले अहिले तीव्रता पाइरहेको छ। विगत तीन वर्षदेखि स्तरोन्नतिको चरणमा रहेको यो सडक खण्ड अन्तर्गत भक्तपुर र काभ्रेको सीमाना साँगामा अत्याधुनिक...
काठमाडौँ । जेनजी आन्दोलनमा भएको दमनबारे तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार जेनजी अलायन्सका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर प्रश्न गर्दै...
काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक बस्दैछ । बैठकमा सहभागी हुन रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा पुगेका छन् । स्वास्थ्यमा सुधार नआएका कारण पार्टी सभापति रवि...
काठमाडौँ । गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे भनी चिनिने राजीव गुरुङले कैद सजाय भुक्तान गरेर छुटेका छन् । ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाबुको शोकमा रहेको अवस्थामै पार्टी सचिवालय बैठकमा सहभागी भएका छन् । शनिबार अध्यक्ष ओली सचिवालय बैठकमा सहभागी भएका हुन् । अध्यक्ष ओलीका बाबु...
जनकपुर । कुर्था-जनकपुर-जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरू लाभान्वित भएका छन् । प्रतिनिधिसभा निर्वाचनका समयमा पूर्ण रूपमा सेवा बन्द गरिएको रेल सेवा अहिले सामान्य...
पोखरा । हृदयघातका कारण बिहीबार निधन भएका नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णबहादुर थापाको पार्थिव शरीरलाई एमाले कास्कीको पार्टी कार्यालयमा राखेर श्रद्धाञ्जली दिइएको छ । एमालेसहित विभिन्न दलका शीर्ष नेताहरू श्रद्धाञ्जली...
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा १०औँ नेपाल फर्मा एक्स्पो २०२६ सुरु भएको छ । बिहीबारदेखि सुरु भएको उक्त मेलामा औषधि उत्पादक, वितरक र स्वास्थ्य क्षेत्र सम्बद्ध प्रदर्शनीका स्टल छन्। फागुन २८ गतेबाट सुरु...
काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि आजदेखि आधा सिलिन्डर (आधा ग्यास) बिक्री सुरु गरिएको छ। आपूर्ति घट्दै जाँदा उपभोक्तालाई केही राहत दिन आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालेका...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । दिवङ्गत ओलीको शुक्रबार अपराह्न दाहसंस्कार गरिएको हो । उनको शुक्रबार बिहान भक्तपुरस्थित...
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन सकिएसँगै नयाँ सरकार गठनको तयारी भइरहँदा नवनियुक्त हुने मन्त्रीहरूका लागि सरकारी आवासको ठूलो अभाव देखिएको छ। ललितपुरको भैँसेपाटीस्थित नवनिर्मित मन्त्री निवास परिसरमा गत भदौ २४ गते भएको...
बागलुङ । बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकलाई न्याय माग्दै बागलुङमा विरोध प्रदर्शन भएको छ । प्रबुद्ध युवा समूहले बिहीबार घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेको हो । न्यायका...
काठमाडौँ । इनिसा बिक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै विभिन्न समूहहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । उत्पीडित जेन्जी फोर्स, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, वैज्ञानिक...
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायुको गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकामा प्रदुषणको तह बढेको छ। वायु गुणस्तर मापन गर्ने संस्था आइक्यु इयरका अनुसार हाल काठमाडौँ उपत्यका विश्वका...
पोखरा । इनिशा हत्या प्रकरणबारे तत्काल छानबिन गर्न माग गर्दै पोखरामा विरोध प्रदर्शन भएको छ । बिहीबार स्वतन्त्र रूपमा भेला भएको समूहले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि प्रदर्शन र नाराबाजी...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८०...
काठमाडौँ । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ। केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले कठिनाइ भोग्न थालेका छन् । ग्यास अभावका...
चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६ तथा ५०औँ अन्तर्राष्ट्रिय हिमालयन राफ्टिङ तथा कायकिङ महोत्सवको दोस्रो दिन बुधबार कायाक क्रस प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । त्रिशूलीको तीव्र...
काठमाडौँ । दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै दलित अधिकारकर्मी तथा युवाहरूले काठमाडौँमा खबरदारीसहित प्रदर्शन गरेका छन् । देशभर दलितमाथि हिंसा, बलात्कार र हत्या बढ्दै गएको भन्दै पीडितहरूको न्यायका लागि...
काठमाडौँ । मयूरहरूको वार्षिक नृत्य ऋतु सुरु भएको छ। फेब्रुअरीदेखि अगस्टसम्मको समयमा भाले मयूरहरूले आफ्नो लामो, रङ्गिन र चम्किलो पुच्छर फिँजाएर अद्भुत नृत्य प्रदर्शन गर्छ। उनीहरूले पुच्छर हल्लाउँदै र हल्का खडखडाहट...
काठमाडौँ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ । एउटा ट्रक बिग्रिएपछि सडक अवरुद्ध हुँदा सवारी साधन लामो समयसम्म रोकिएका छन्। इलाका प्रहरी...
काठमाडौँ । चुनावी माहोलका कारण सुनसान देखिएको काठमाडौं उपत्यका विस्तारै पुरानै लयमा फर्किन थालेको छ। उपत्यकामा विस्तारै चहलपहल बढेको छ भने सडकमा सवारीसाधनहरूको चाप पनि क्रमशः बढ्न थालेको छ। यससँगै विभिन्न...
काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथग्रहण गरेका छन् । राष्ट्रियसभाका रिक्त भएका १८ सदस्यले आज सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा सपथ ग्रहण गरेका हुन्। कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ...
सप्तरी । प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै निर्वाचित जनप्रतिनिधिहरू संसद् भवन छिर्ने तयारीमा छन्। यता भोट दिएर जिताउने सप्तरीका किसानहरू भने नयाँ सरकारले समयमै मलखाद, सिँचाइ र विद्युत् उपलब्ध गराउने...
काठमाडौँ । फुटबल खेलाडीहरूले फुटबल सङ्घ एन्फाको मुख्यालयमा तालाबन्दी गरेका छन् । नेपाल फुटबल खेलाडी सङ्घको अगुवाइमा आइतबार एन्फा मुख्यालयमा तालाबन्दी गरेका हुन् । संघले फुटबल खेलाडी र समग्र नेपाली फुटबलको...
ललितपुर । ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेलले सानदार जित हासिल गरेका छन्। आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार खरेलले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछाडि...
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर अस्वस्थकर तहमा पुगेको छ। पछिल्ला केही दिनदेखि घाम राम्रोसँग नलाग्नु र वायुमण्डलमा रहेका फोहोरका कणहरू सतहमा झर्ने क्रम बढेसँगै वायु प्रदूषण बढेको हो। वायु गुणस्तर...
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीहरु प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउन लागेको हो । असोज...
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । सहरी विकास तथा भवन निर्माण विभागका अनुसार निर्वाचित जनप्रतिनिधिहरूको बैठक सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनमा नै बस्ने तयारी भइरहेको छ...
धनुषा । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनकपुरधामको विकास र पहिचानलाई नयाँ उचाइमा पुर्याउने उद्घोष गरेका छन्।...
काठमाडौँ । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । उनलाई निर्वाचन अधिकृतको कार्यालयले शनिबार निर्वाचित...
झापा । झापा-५ मा प्रतिनिधिसभामा निर्वाचित भएपछि प्रमाणपत्र लिन रास्वपा सभापति बालेन्द्र शाह उपस्थित हुने भएपछि गणनास्थलको सुरक्षा बढाइएको छ । अहिले अन्तिम परिणाम सार्वजनिकको तयारी भइरहेको छ । तस्बिरहरु: नेपाल...
झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ। राष्ट्रिय...
भक्तपुर । भक्तपुर– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन् । शनिबार सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम...
काठमाडौँ । एसियाली राष्ट्रहरूलाई सडक सञ्जालबाट जोड्ने उद्देश्यले अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । काँकरभिट्टा लौकही सडकखण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत भन्दा...
काठमाडौँ । झापा–५ मा मतगणना केन्द्र बाहिर नयाँ अपडेटको प्रतीक्षामा विभिन्न उम्मेदवारका समर्थकहरुको भिड लागेको छ । तर, सेना र प्रहरीले अनाधिकृत कसैलाई पनि मतदान केन्द्र वरिपरि आउन दिएको छैन। झापा–५...
काठमाडौँ । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे...
काठमाडौँ । देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो । निर्वाचन आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जनाएको छ...