शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवास

पत्रकार महासंघ युरोपको अध्यक्षमा राई

काठमाडौँ । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। अधिवेशनले उपाध्यक्षहरुमा राजकुमार थापा, प्रेम पोमु, दिल निशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिवमा शेरबहादुर परियार तथा  उपमहासचिवहरुमा ...