शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

प्रवास

'एनआरएनले ‘पीएनओ’लाई प्राथमिकता दिनु खुसीको विषय'

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर छरिएर रहेका ‘नेपाली मूलका विदेशी नागरिक’ (पीएनओ) हरूलाई उच्च प्राथमिकतामा राखेपछि उनीले खुसी व्यक्त गरेका छन् ।  यससँगै उनीहरुले बर्मा, थाइल्याण्ड, मलेसिया, फिजी लगायतका देशमा पुस्तौँदेखि बस्दै आएका